Hanumanta Dham -हनुमन्त धाम

Hanumanta Dham -हनुमन्त धाम Hanumant Dham-A home of devotion to Lord Hanuman & Ram � Bhakti, Blessings, Belief & Inspiration�

महत्त्वपूर्ण मन्त्र जय श्रीराम जय हनुमान 🙏🌹
29/08/2025

महत्त्वपूर्ण मन्त्र
जय श्रीराम जय हनुमान 🙏🌹

जय श्रीराम🙏जय हड्नी भिड्भञ्जन हनुमान 🙏🌹      🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🙏🌹🙏
29/08/2025

जय श्रीराम🙏
जय हड्नी भिड्भञ्जन हनुमान 🙏🌹
🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🙏🌹🙏

✨🙏 ऋषि पञ्चमीको पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धि कायम होस् 🙏🙏🌸🙏 ऋषि पञ्चमी २०८२ को मंगलमय शुभकामना 🙏🌸
28/08/2025

✨🙏 ऋषि पञ्चमीको पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धि कायम होस् 🙏🙏
🌸🙏 ऋषि पञ्चमी २०८२ को मंगलमय शुभकामना 🙏🌸

जय श्री गणेश 🙏🙏
27/08/2025

जय श्री गणेश 🙏🙏

सीताराम 🙏🙏
27/08/2025

सीताराम 🙏🙏

जय श्रीराम जय हनुमान जय निम करोली बाबा 🙏🌹
26/08/2025

जय श्रीराम जय हनुमान जय निम करोली बाबा 🙏🌹

हनुमानजीको कृपा: लकड़ी बेच्ने साधारण भक्तको चमत्कारभारतको उत्तर प्रदेशमा रामभक्त हनुमानजीको अत्यन्त श्रद्धालु एक साधारण ...
25/08/2025

हनुमानजीको कृपा: लकड़ी बेच्ने साधारण भक्तको चमत्कार

भारतको उत्तर प्रदेशमा रामभक्त हनुमानजीको अत्यन्त श्रद्धालु एक साधारण मानिस थिए। उनी गरिब थिए, जंगलबाट काठ काटेर बजारमा बेच्ने गर्थे। दैनिकी कठिन थियो तर बिहान बेलुकी Hanuman Chalisa पाठ नगरी कहिल्यै खाना खान्नथे।

एक दिन उनी काठ काट्न जंगल गए। एकदम ठूलो झरी पर्‍यो र नदीमा बाढी आयो। बाढीमा परेर उनी बग्न थाले। वरिपरि कसैको सहारा थिएन। मृत्यु नजिकै आयो भन्ने महसुस भयो।

त्यसै क्षण उनले हृदयदेखि "जय बजरंगबली! हे संकटमोचन हनुमान हजुर, मलाई बचाउनुहोस्!" भनेर पुकारे।

अचानक, उनलाई लाग्यो कुनै अदृश्य बलले उनको शरीरलाई माथि तानेर एउटा रुखको हाँगामा राखिदियो। जब आँखा खोल्दा देखे – बाढीले चारैतिर बगाइसकेको छ, तर उनी सुरक्षित छन्।

त्यसपछि उनले प्रतिज्ञा गरे – “मेरो जीवन हनुमानजीकै हो।”
आज पनि त्यो ठाउँमा गाउँलेहरू विश्वास गर्छन् कि संकटको घडीमा बजरंगबली आफैं आइपुग्छन्।
👉 यही हो भक्तिको अद्भुत शक्ति, हनुमानजीको कृपा 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
जय श्रीराम जय हनुमान 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
#जयश्रीराम #जयहनुमान #संकटमोचनहनुमान #हनुमानजीकोकृपा #भक्तिकोशक्ति #हनुमानभक्त #श्रद्धा_भक्ती #दिव्यअनुभूति

24/08/2025
24/08/2025

जय श्रीराम
जय हनुमान
🌹🙏🙏🌹

भगवान श्रीराम र हनुमानजीको असिम कृपा हजुरको परिवारमा सधैं बनिरहोस्। 🙏🌹🙏❤️🌹🙏❤️🙏❤️
21/08/2025

भगवान श्रीराम र हनुमानजीको असिम कृपा हजुरको परिवारमा सधैं बनिरहोस्। 🙏🌹🙏❤️🌹🙏❤️🙏❤️

जय श्रीराम जय हनुमान 🙏               🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
18/08/2025

जय श्रीराम जय हनुमान 🙏


🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Hanumanta Dham -हनुमन्त धाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share