Akash

Akash भ्रमबाट निस्कनुस् !
यथार्थमा चाँडै पुगिन्छ !! 🦅

पेज लाईक र फलो गर्नुहोस ल नरिसाई कन ☭. ☭.
(1)

06/12/2025

Village life

समय मिलाएर एकचोटि सबैले पढ्नुस् 🙏🙏 एउटा कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।समय बित्दै जाँदा कर्म...
06/12/2025

समय मिलाएर एकचोटि सबैले पढ्नुस् 🙏🙏
एउटा कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।
समय बित्दै जाँदा कर्मचारीहरू दिक्क भए।
त्यसपछि कर्मचारीहरूले चाउमिन विरोध आन्दोलन सुरु गरे ।

व्यवस्थापन ले आन्दोलन सुनेर भन्यो: “ठिक छ, चाउमिनको विकल्पमा नयाँ खाजा राखिन्छ।
तर कर्मचारीहरूले मिलेर कुन खाजा खाने भनेर सहमति गर्नुपर्छ।”

यता कर्मचारीहरू बैठक बस्छन्।
कोही भन्छन् : समोसा
कोही भन्छन् : मोमो
कोही भन्छन् : रोटी
कोही भन्छन् : पुरी–तरकारी

सबैले पुरानो चाउमिन बदल्न चाहन्छन्,
तर आफ्नो-आफ्नो विकल्प “सबैभन्दा राम्रो” भन्ने हठले सहमति बन्दैन।

अन्ततः व्यवस्थापनले घोषणा गर्छ: “अब भोटिङ हुन्छ।”

भोट नतिजा यस्तो आयो:

समोसा =२०%
मोमो = २२%
रोटी =१८%
पुरी–तरकारी =१५%
चाउमिन = २५%

गतिविधि हेर्नेहरूले आँखा ठूलो पारेर गने: चाउमिनको विपक्षमा = 20+22+18+15 = 75 % मत
चाउमिन पक्षमा = 25 % मत

# ७५% कर्मचारी परिवर्तन चाहन्थे।
तर ७५% बीच एकता थिएन।
त्यसैले २५% ले फेरि जिते ।

अनि कार्यालयमा फेरि शुरु भयाे "चाउमिन राज" एस्तै हो देश र जनता को चाला । परिवर्तन आफैँ हुन्छ, जबर्जस्ती तरिकाले होइन ।

02/12/2025
25/11/2025

जेनजी सॅंग नेपाल कम्युनिष्ट पार्टी

मानिस हराएको सुचना।मासु ले पनि केही समय मात्र तागत दिन्छ र पेट्रोल ले पनि केही दुरि सम्म मात्र माइलेज दिन्छ।मासु को तागत...
20/11/2025

मानिस हराएको सुचना।
मासु ले पनि केही समय मात्र तागत दिन्छ र पेट्रोल ले पनि केही दुरि सम्म मात्र माइलेज दिन्छ।
मासु को तागत र पेट्रोल को माइलेज दुवै सकिए पछि एक जना रास्ट्रप्रेमी मानिस ले आफुलाइ भाडा मा बोक्न दिइएको झण्डा र टोपी छाडेर हराउनु भएछ।नेता ज्यु मध्ये कसैले गएर लिदिनु होला।

17/11/2025

एमाले होनी........
Yamlal Kandel

17/11/2025

Gagan Thapa

निर्वाचन आयोगबाट नेपाली कम्युनिष्ट पार्टी र तारा चुनाव चिन्हको प्रमाणपत्र प्राप्त भएको छ ।
14/11/2025

निर्वाचन आयोगबाट नेपाली कम्युनिष्ट पार्टी र तारा चुनाव चिन्हको प्रमाणपत्र प्राप्त भएको छ ।

Address

Kathmandu

Telephone

+9779843356536

Website

Alerts

Be the first to know and let us send you an email when Akash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Akash:

Share