Karkhana Media

Website

Karkhana Media www.karkhanamedia.com Multimedia news portal

19/09/2026

‘प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँ’ : केपी शर्मा ओली

19/09/2026

संविधान दिवस र नेपाली कांग्रेसको १५औँ महाधिवेशनबारे गगन थापा

संविधान दिवसका अवसरमा मूल समारोह समितिले टुँडिखेलामा आयोजना गरेको कार्यक्रममा सहभागी राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च...
19/09/2026

संविधान दिवसका अवसरमा मूल समारोह समितिले टुँडिखेलामा आयोजना गरेको कार्यक्रममा सहभागी राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरु

केपी ओली सरशय्यामाथि ढलेको छैन, अझै खडा छ : ओलीएमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले खुट्टा ताने पनि एमाले आफ्नो का...
19/09/2026

केपी ओली सरशय्यामाथि ढलेको छैन, अझै खडा छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ लाग्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले धेरै वाणको वर्षा भएपछि भीष्म पितामह महाभारतको युद्धमा वाण शय्यामा ढलेको भए पनि आफू अझै खडा रहेकाले दृढताका साथ अघि बढ्ने बताए । ७४ वर्षको उमेरमा पनि अमरसिंह थापाले युद्ध लडेको स्मरण गर्दै उनले आफू कलम लिएर युद्धमा रहेको जिकिर गरे।

आज संविधान दिवस असोज ३ गते
19/09/2026

आज संविधान दिवस असोज ३ गते

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरबीच शुक्रबार भेटवार्...
18/09/2026

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार प्रकाशचन्द्र खत्रीले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् ।
18/09/2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार प्रकाशचन्द्र खत्रीले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् ।

18/09/2026

भोलि शनिबार भेरि ग्यास कत्ति वितरण हुदै छ ?
थप विवरण कमेन्टमा

18/09/2026

भोलि शनिबार वीरेन्द्रनगरमा नेपाल ग्यास र कर्णाली ग्यास काहाँ काहाँ बिक्री वितरण हुदै छ ।
थप विवरण कमेन्टमा

18/09/2026

मन्त्रीपरिषदका निर्णयहरू

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Karkhana Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share