25/08/2025
हरितालिका तीजमा हजारौँ महिलाहरूले भक्ति, शक्ति र परम्पराको उत्सव मनाउँछन्। Karu Advertising मा पनि हामी यही सन्देशलाई आत्मसात गर्दै तपाईंको विचारलाई सिर्जनात्मकता र नवीनतासँग अघि बढाउँछौँ।
यस तीज, परम्परा र आधुनिकताको सुन्दर मिश्रणसँगै तपाईंको जीवनमा नयाँ प्रेरणा र ऊर्जा भित्रियोस्। 🌺"