Issu online khabar

Issu online khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Issu online khabar, Media/News Company, Kathmandu.

11/02/2026

लौन धमलाफाई एक भोट भनेपनी दिनुस्,,,के साह्रो हरिबिजोग गरेको होलानि बरै।

आयु द्रोण सुते, श्रीयं दशरथेशत्रुक्षयं राघवे, ऐश्वर्य नहुषेगतिश्च पवने, मानं च दुर्योधनेसौर्यं सान्तनवे, वलं हलधरेसत्यंच...
02/10/2025

आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तीश्च नारायणे

ॐ जयंती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु‍ते।

मैले त यसपाली दशैँ मनाउन मिल्दैन, देशको अवस्था पनि दशैँ मनाउने जस्तो छैन।

दुर्गा भवानीले सत्य बुझ्ने र पापीहरुको बिरुद्ध लड्ने हिम्मत दिउन !

जसजसले मनाउनु हुन्छ, शुभकामना 🙏🏻

TikToker आयुष सिंह ठकुरीकी आमाले धेरै अगाडिको प्रहरीको दशै भिडियोमा समेत अभिनय गरेको देखियो  । कुन हो चिन्नु हुन्छ ?
09/08/2025

TikToker आयुष सिंह ठकुरीकी आमाले धेरै अगाडिको प्रहरीको दशै भिडियोमा समेत अभिनय गरेको देखियो । कुन हो चिन्नु हुन्छ ?

09/08/2025

कमेडी गर्दा बुढी बुढी मिसाएर गर्दो रहेछौ यसो नगर भन्दै म्याकुरीलाइ फोन गरे

08/08/2025

भ्रष्टाचारी नेता मन्त्रीको नि यो अबस्था नआउला भन्न सकिदैन ,।।

08/08/2025

युबराज सफललाई ज्यानै मार्ने धम्की// गृहमन्त्रीको मुद्दा फिर्ता लिग भन्दै धम्की

रवि लामिछानेले ' धरौटी' अदालतमा पेस गरे ? लामिछानेको निवेदनमा के छ ?========================================सूप्रीम सहका...
08/08/2025

रवि लामिछानेले ' धरौटी' अदालतमा पेस गरे ? लामिछानेको निवेदनमा के छ ?
========================================

सूप्रीम सहकारीको बचत अपचलनमा रूपन्देही जिल्ला अदालतमा लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि सरकारी वकिलको कार्यालयले ५५ करोड ५९ लाख रुपैयाँ सामूहिक बिगो माग गरेको छ।

उक्त सामूहिक बिगो २२ जनालाई भाग लगाउँदा आफ्नो भागमा पर्ने रकमको ब्याङ्क ग्यारेन्टीसहित लामिछानेले अदालतमा निवेदन दिएका हुन्।

अदालतका स्रेस्तेदार ज्ञवालीका अनुसार लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ ब्याङ्क ग्यारेन्टी पेस गरेका छन्।

उनले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ र ७१ अन्तर्गत बिगोबराबरको जमानत राखेर आफूलाई रिहाइ गर्न निवेदन दिएको अदालतले जनाएको छ।

लामिछानेविरुद्ध रूपन्देहीसहित काठमाण्डू, चितवन र पोखरामा फरकफरक सहकारीको बचत अपचलनमा संलग्न भएको अभियोगका मुद्दा विचाराधीन छन्। कास्की, चितवन र काठमाण्डूबाट थुनाबाहिर रहेर मुद्दा लड्न अनुमति पाएका लामिछानेले तीन जिल्लामा गरी १ करोड ७९ लाख रुपैयाँ धरौटी राखेका छन्।

लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ, काठमाण्डू जिल्ला अदालतले ६० लाख रुपैयाँ र चितवन जिल्ला अदालतले ५४ लाख धरौटी माग गरेको थियो।

#रवि_लामिछाने #सूप्रीम_सहकारी

santosh sen film बाट Balidaan.फूलपाती दशैमा
07/08/2025

santosh sen film बाट Balidaan.फूलपाती दशैमा

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Issu online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share