Kala Saili

Kala Saili Kala Saili brings you the latest news and insights from the vibrant world of Nepali art. Plus, we’ll be featuring a variety of unique and exciting shows.

Explore a wide range of content covering different art forms—through both articles and videos.

25/11/2025

वर्षा राउतका एकदमै मनपर्ने कलाकार शाहरुख खान..!

24/11/2025

सम्बन्ध बचाएर राख्न साह्रै गाह्रो : अभिनेत्री वर्षा राउत !

20/11/2025

बोलेका कुराहरुले वर्षा विवादमा परिरहन्छिन्

18/11/2025

वर्षा र संजोगको पहिलो भेट एउटा फिल्मको अडिसनको क्रममा भएको थियो। त्यसपछि, उनीहरु संगै ‘Dance’ सिक्दै गर्दा नजिकिए।

'कोही मान्छेले मलाई नराम्रो गरेको छ भने म २ दिन पछि बिर्सन्छु'आफूलाई असल अभिनेत्रीको रुपमा समेत स्थापित गरिसक्नुभएकि कला...
16/11/2025

'कोही मान्छेले मलाई नराम्रो गरेको छ भने म २ दिन पछि बिर्सन्छु'

आफूलाई असल अभिनेत्रीको रुपमा समेत स्थापित गरिसक्नुभएकि कलाकार वर्षा राउतसंग उनको कलायात्रा, सम्बन्ध देखि व्यक्तिगत भोगाइहरुको बारेमा गरिएको मिठो संवाद Saili Show को नयाँ एपिसोडमा

For more, please follow Kala Saili YouTube Channel
New Episode out on Every Sunday

https://youtu.be/gvW9lWBWor0
゚viralシ

Its a Kala Saili PresentationGuest: Barsha Rauthttps://www.instagram.com/barsharaut_/Host/Creator/ ProducerShan Basnyat ProductionKala Saili KD 9 Studio Pvt ...

16/11/2025

कलाकार वर्षा राउतसंग उनको कलायात्रा देखि सम्बन्ध सम्मका बारेमा गरिएको मिठो कुराकानी को सानो अंश।
सधैँ हाँसिरहन पर्ने, बोलिरहन पर्ने र खानेकुराको सौखिन वर्षा आजकाल आफूलाई निकै lucky मान्न थालेकिछन्।
पुरा एपिसोड आज बेलुकी ७ बजे
Kala Saili YouTube Channel मा ゚viralシ

15/11/2025

कलाकार वर्षा राउतसंग उनको कलायात्रा देखि सम्बन्ध सम्मका बारेमा गरिएको मिठो कुराकानी को सानो अंश।
सधैँ हाँसिरहन पर्ने, बोलिरहन पर्ने र खानेकुराको सौखिन वर्षा आजकाल आफूलाई निकै lucky मान्न थालेकिछन्।

पुरा एपिसोड भोली आइतबार राती ७ बजे
Kala Saili YouTube Channel मा
゚viralシfypシ゚

15/11/2025

मिरुनाकि आमा पनि कलाकार थिइन् मिरुना मगरकि आमा शशी थापा सुब्बा कुनै बेला धरानमा ‘अनाम नाट्यघर’ खोलेकि थिइन्। बेलायत लाग्नु अगाडि, उनी नाटकहरुमा एकदमै सकृय थिइन्। ゚ ゚viralシ

14/11/2025

कुनै बेला ‘unlucky कलकार’ भन्दा कलाकारिता नै छोडौँ जस्तो लाग्यो २०१८ मा फिल्म क्षेत्र प्रवेश गरेकि मिरुना मगरको पहिलो हिट २०२२ को कबड्डी ४ थियो। कबड्डी ४ अघी, उनले थुप्रै पटक ‘unlucky कलाकार’ भनेको सुन्न परेको थियो ゚ ゚viralシ ♥️

13/11/2025

Miruna लाई आफू typecast भएको जस्तो लाग्छ? उनले बिभिन्न community का फिल्महरु गर्दै आएपनि, परिवेष गाउँले भएकाले पनि यस्ता कुरा आइराख्ने गर्छन् ゚

12/11/2025

Dayahang Rai संग लगातार सिनेमा गर्दाको अनुभव प्रदर्शनरत जारी २ बाहेक उनले दयाहाङ राईसंग जारी १, कबड्डी ४, रङ‌्गेली, मनसरा, नाङ‌्गो गाउँ, घरज्वाइँ र आउँदै गरेको कबड्डी ५मा समेत काम गरिसकेकि छन्। ゚ ゚viralシ ❤️

11/11/2025

जारी १ सरेर पनि चल्यो… जारी २?? जारीको प्रदर्शन लकडाउनका कारण धेरै वर्ष सरेको थियो। प्रदर्शनमा आएपछि भने सबैले अनुमान गरे भन्दा पनि धेरै चलेको थियो। ゚viralシ ゚ ♥️

Address

Anamnagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kala Saili posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share