Bihanipatra.com

Bihanipatra.com नयाँ र ताजा खबर हेर्नको लागी आजै हामीसँग जाेडिनुहाेस् ।

30/11/2025

पुर्ख्यौली घर गोरखा पुगेर सुदन गुरुङले ओली र महेशलाई भने- `अबदेखि मलाई विदेशी दलाल भन्नु अघि १० पटक सोचेर बोल्नु´
30/11/2025

पुर्ख्यौली घर गोरखा पुगेर सुदन गुरुङले ओली र महेशलाई भने- `अबदेखि मलाई विदेशी दलाल भन्नु अघि १० पटक सोचेर बोल्नु´

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा पोखरामा आज हजारौं जनताको उपस्थितिमा भएको छ ।
30/11/2025

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा पोखरामा आज हजारौं जनताको उपस्थितिमा भएको छ ।

सामाजिक अभियान्ताका रूपमा परिचित शर्मिला वाइबा देखिइन् हट अवतारमा ।
30/11/2025

सामाजिक अभियान्ताका रूपमा परिचित शर्मिला वाइबा देखिइन् हट अवतारमा ।

30/11/2025

`एमाले-काङ्ग्रेसको दुई तिहाइले के नाप्यो ?´ - प्रचण्ड

चुनाव जितेर मात्र केही नाप्दो रहेनछ, हेलिकप्टर चढेर भाग्नुपर्ने रहेछ- प्रचण्ड
30/11/2025

चुनाव जितेर मात्र केही नाप्दो रहेनछ, हेलिकप्टर चढेर भाग्नुपर्ने रहेछ- प्रचण्ड

केपी ओलीसँगै यात्रा पुनः शिखरतिरपार्टी त केवल संरचना होइन,यो त सगरमाथामा उभिएकोहावा, धड्कन र हिमालको सामूहिक स्वर हो।सयौ...
30/11/2025

केपी ओलीसँगै यात्रा पुनः शिखरतिर

पार्टी त केवल संरचना होइन,
यो त सगरमाथामा उभिएको
हावा, धड्कन र हिमालको सामूहिक स्वर हो।
सयौं फूलहरू एउटै बगैचामा
रङ्ग, सुन्दरता बाँडेजस्तै
हामी पनि एउटै सपना लिएर
विचारको बगैचा खनिरहेको टोली हौँ।

इतिहासका अध्यायहरूले सिकाए
पुष्पलालको सूर्यझैँ तेजोमय विचार
टीमको कमीले अझ टाढा फैलिन पाएन।

मनमोहनले शालीनतालाई
गतिशीलताको सहयात्रा पाएपछि
आन्दोलनको पानीले उचाइ चुम्यो।

मदन भण्डारी,
‘गति र भावना’ एकै तालमा मिल्दा
जबजको बिजारोपण गर्नु भएको
नयाँ उचाइका शिल्पकार बन्नुभयो।

आज हामी
एघारौँ महाधिवेशनको दैलोमा उभिएका छौँ।
नयाँ यात्राको घाम उदाउँदैछ।
करिब सात लाख सदस्यका हातहरूले
प्रतिनिधिहरू छनोट गरी
भविष्यको बाटोको नक्सा कोरिसकेका छन्।

बधाई छ, यस यात्राका सबै प्रतिनिधिहरूलाई।

अब जिम्मेवारी छ,
नेतृत्वमा स्थिरता,
नीतिमा दृढता
र यात्रामा एकताको सूत्र बाँध्ने।

यही क्षणमा
एक नाम पुनः उज्यालो भएर उठ्छ,
केपी ओली।
जसले आँधी आए पनि बाटो समाते,
विपद् झरे पनि मार्ग छाडेनन्,
पार्टीलाई एकताको डोरीले बाँधेर
दूरदृष्टिको आधारमा अगाडि सारे।

उनैको नेतृत्वले
गति र भावना
फेरि एकै धड्कनमा मिलोस् भन्ने
प्रतिबद्धताको आवाज
महाधिवेशनभित्र सुनिन थालेको छ।

त्यसैले,
हाम्रो एघारौँ महाधिवेशन
सिर्फ निर्णयको थलो होइन,
नयाँ यात्राको उद्घोष हो,
‘नीतिमा दृढता, नेतृत्वमा एकता,
अध्यक्षमा केपी ओली, यात्रामा उज्यालो।’

-Mahesh Basnet

जेलमा रहेका रवि लामिछानलाई कानूनले रोक्दैन्, चुनावमा उम्मेदवार बन्न मिल्छः डा.सुरेन्द्र भण्डारी
30/11/2025

जेलमा रहेका रवि लामिछानलाई कानूनले रोक्दैन्, चुनावमा उम्मेदवार बन्न मिल्छः डा.सुरेन्द्र भण्डारी

30/11/2025

पुर्ख्यौली घर गोरखा पुगेर सुदन गुरुङले ओली र महेशलाई भने-`अबदेखि मलाई विदेशी दलाल भन्नु अघि १० पटक सोचेर बोल्नु´

देशकै चौथो ठूलो दलका सभापति रवि लामिछानेलाई जेलबाट ननिकाले चुनाव हुन दिँदैनौं ; डा.सुनिल शर्मा
30/11/2025

देशकै चौथो ठूलो दलका सभापति रवि लामिछानेलाई जेलबाट ननिकाले चुनाव हुन दिँदैनौं ; डा.सुनिल शर्मा

लोकगायिका सुनिता दुलालले आज प्रेमी राजेश केसीसँग  विवाह गरेकी छन् ।
29/11/2025

लोकगायिका सुनिता दुलालले आज प्रेमी राजेश केसीसँग विवाह गरेकी छन् ।

प्रचण्ड भन्छन् -`‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ।´
29/11/2025

प्रचण्ड भन्छन् -`‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ।´

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bihanipatra.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bihanipatra.com:

Share