Koirala Anil

Koirala Anil Don't judge me I was born to be awesome not perfect.

17/04/2026

Good news -आजदेखि ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स प्रिन्ट हुने भएको छ। 😱

17/04/2026

केही कुराहरू आफूमा नै सीमित रहन देऊ, यहाँ हरेक कोही तिम्रो भलो चाहने हुँदैनन्। ❤️

16/04/2026

सम्पुर्ण आमाहरुलाई नमन् साथै मातातिर्थ औँशिको हार्दिक शुभकामना♥️
#शुभबिहानी

15/04/2026

एक आपसमा सहकार्य गरौं ल शुरु भैसक्यो 50 मिनेट को गेम मा 5 k पक्का।❤️🙏✅

13/04/2026

छोरी, बुडी, बुहारी,आमा देवी भन्दा पहिला
मान्छे हुन् महिला, मान्छे हुन् महिला
आफु जस्तै मान्छे मानि बुझिदिए पुग्छ
ढोगि दिनु पर्दैन, पुजिदिनु पर्दैन।🙏🏼❤️

13/04/2026

From= To all of you and your Family, " Happy New Year 2083"🌼♥️

13/04/2026

चप्पल पड्काउदै राजनितिमा आएकाहरुले केहि वर्षमै काठमाडौंमा करोडौंको साम्राज्य बनाए ।
पहिले नै करोडौंका घर र सम्पत्ति कमाईसकेर/भएर राजनितिमा आएकाहरुले चैं अब लोभ नगरि जनताको लागि काम गर्नुस हैं ।

शुभकामना !

13/04/2026

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा,
आज २०८२ को अन्तिम साँझले धेरै सम्झना, धेरै सिकाइ र केही अधुरा कथाहरू बोकेर बिदाइ माग्दैछ।
यो वर्षले दिएको हाँसो, आँसु, हार र जित सबैलाई मनको कुनै कुनामा राख्दै, अब नयाँ सुरुवाततिर पाइला चाल्ने समय आएको छ। कहिलेकाहीँ सोचेभन्दा फरक भयो, कहिलेकाहीँ चाहेजस्तो पनि भयो तर जे भयो, त्यसले हामीलाई अझ बलियो बनायो। अब आउने २०८३ ले शान्ति, सफलता, खुशी र नयाँ अवसरहरू ल्याओस्। अधुरा सपना पुरा हुने बाटो खोलोस्, थाकेका मनलाई नयाँ ऊर्जा देओस्, र टाढिएका सम्बन्धहरू फेरि नजिक ल्याओस्। जिन्दगीले जे दिन्छ, त्यसलाई मुस्कुराएर स्वीकार गर्ने शक्ति सधैं रहोस्। नयाँ वर्षमा नयाँ आशा, नयाँ जोश र नयाँ सुरुवातको साथ तपाईंको जीवन उज्यालो, सफल र अर्थपूर्ण बनोस्। नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌼♥️

Address

Kathmandu

Telephone

+9779843340529

Website

Alerts

Be the first to know and let us send you an email when Koirala Anil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koirala Anil:

Share