Astro Vanu

Astro Vanu This is a astrology related page. If you want to know about astrological advice then contact us.

14/07/2025

हाम्रो पोस्ट हजुरहरुलाइ कस्तो लाग्छ?

14/07/2025

हरेक बिहान को आ-आफ्नै कथा हुन्छ
अन्धकार सङ लड्ने प्रकाशको जथा हुन्छ
महोदय एकपल्ट लड्दैमा उठ्न नबिर्सिनुहोस
यहा इतिहास मा प्राय पटक पटक लड्नेहरुकै कथा हुन्छ्।।

२१० औ भानु जयन्तिको सबैलाइ शुभकामना दिन चहान्छु ,  यो धर्तिमा जन्मिने अनौठा ब्यक्तिहरुको सुचिमा पर्नहुन्छ आदिकबि भानुभक्...
13/07/2025

२१० औ भानु जयन्तिको सबैलाइ शुभकामना दिन चहान्छु , यो धर्तिमा जन्मिने अनौठा ब्यक्तिहरुको सुचिमा पर्नहुन्छ आदिकबि भानुभक्त ।। नेपाली कबिता मा आन्दोलन ल्याउने र नेपालिलाइ कबिताको बारेमा जानकारि दिने कबि हुन उनि , उनिलाइ आदिकबिको सम्मान दिइएको छ ।। उनका घासि कबिता, नेपाली भाषाको रामायण पर्दछन ।।
#धन्यवाद
# शुभप्रभात
# २१०

12/07/2025

बिहानको चिरविर चरिको हुन्छ त्यस्ले सबैको मनलाइ छुन्छ किनकिन मेरी प्यारि आमा तिम्रो सम्झना ले मेरो मन रुन्छ ।।
# goodmorning

11/07/2025

नेपाल सरकार को जस्तो ढिलाइ किन गर्दै छ प्रीया,
के तिम्रो दिलमा म आउने बाटो पिच हुदै छ प्रीया ।।
कानमा तेल हाले जसरि मेरो कुरा सुन्दै सुन्दिनौ प्रीया ।
कि तिम्लाइ नेपाल सरकारको बानि परेको छ प्रीया ।।
# Astrovanu

10/07/2025

परिस्थिति सङ्ग मिल्नुपर्छ, जसरि अध्यारो सङ उज्यालो मिलेर उज्यालो नै बनाइदिन्छ 🙏 शुभ प्रभात

09/07/2025

बिहानीले चिसो हावा र नया दिन लिएर आउछ ।
निभ्नै पर्छ यो दियोले पनि निभ्दिन भन्न कहा पाउछ ।।
सबै सुख र दुख पनि निस्चित समयका पाहुना हुन ।
सधै पिडा मात्र होइन सुख पनि जिन्दगिमा छाउछ ।।

चण्डेश्वरि  माताले हामी सबैको कल्याण गरुन सबैको स्वस्थ्य मुक्ति होस, सबैका दुख नाश हुन 🙏  #शुभप्रभात
07/07/2025

चण्डेश्वरि माताले हामी सबैको कल्याण गरुन सबैको स्वस्थ्य मुक्ति होस, सबैका दुख नाश हुन 🙏
#शुभप्रभात

देखेको ५ सेकेन्डमा आज सोमबारको दिन भगवान भोलेनाथलाइ सबैले दर्शन गरौ लाइक सेएर र कमेन्ट गर्नुहोस सोचेको काम सफल हुने छ ।।...
06/07/2025

देखेको ५ सेकेन्डमा आज सोमबारको दिन भगवान भोलेनाथलाइ सबैले दर्शन गरौ लाइक सेएर र कमेन्ट गर्नुहोस सोचेको काम सफल हुने छ ।।🙏

06/07/2025

आफ्नो घरको झ्याल बाट बिहानको दृश्य हेर्नुहोस मन्त्र मुग्ध बनाउने छ🙏🌹

05/07/2025

असारको रोपाइ जस्तो मनमा तनावले रोपाइ गरेको छ ।
चाल पाए रोपो रोप्ने वालीको दिल कतै अन्त सरेको छ ।।
एक हलि गोरु जोत्दै हा हा र हु हु गर्दै रोपाइ बनाउदै गर्दा
अर्को हलि आज उनको दिलको अँध्यारो जेलमा परेको छ।।

05/07/2025

हरेक बिहानको सुरुवात १ लिटर तातो पानी
साथै 2-3 ओटा योगा बाट सुरु गर्नुहोस ।।
जीवनमा परिबर्तन हुने छ🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Astro Vanu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share