27/08/2026
अति महत्त्वपूर्ण: चिनको तिब्बतबाट आकस्मिक बाढी आउनसक्ने सूचना आएपछि जिल्ला प्रशासन धादिङले राति १० बजे सूचना जारी गर्दै त्रिशुली नदिको दुबै किनार तर्फ बस्ने नागरिकहरुलाई सुरक्षित स्थानमा बस्नु हुन अनुरोध गरेको छ।
आकस्मिक सम्पर्कका लागि:
- नेपाल प्रहरी हटलाईन नम्बर- 100
- सशस्त्र प्रहरी बल नेपाल- 1114
- जिल्ला आपतकालिन संचालन केन्द्र- 1214
- जिल्ला प्रशासन कार्यालय, धादिङ (सुचना अधिकारी)- ९८५११९६१३१
- जिल्ला प्रहरी कार्यालय, धादिङ (सुचना अधिकारी ९८५१२२९८६०