No fear

No fear "दुःख र यादहरू साझा गर्ने ठाउँ 🖤

20/03/2026

रहर र बाध्यता उस्तै उस्तै हुन् , एउटा ले मजबुत बनाउँछ अर्को ले मजबुर.🥹💐

20/03/2026

body wants sleep. mind wants money. heart wants love. soul needs god.🤍

19/03/2026

Happiness is knowing God is always with me. 🤍

18/03/2026

तिमिलाई खुसी बनाउन के गर्नु पर्छ?
मेरि आमालाई त म सन्चै छु भनिदिए पुग्छ..!🙏❤️

17/03/2026

She thik i don’t Love her, But (पागल छु म तिमै् लागी)

😭
17/03/2026

😭

16/03/2026

मेरो परिचय दुई-चार वर्ष पछि दिनेछु ।🙂❤️

12/03/2026

I'm so lucky to have those friends who love me for who i am, not for what i have.🤍

09/03/2026

सबै कुरा सहने बानी परेपछी कस्ले के भन्यो , कस्ले के सोच्छ भनेर खासै फरक पर्दो ,रहेन्छ

09/03/2026

सधै गल्ती मात्रै देखने ती आँखाहरुले एकपटक परिस्थिति पनि नियालिदिए कस्तो हुन्थ्यो होला है...l❣️🫶

09/03/2026

मन पर्ने होइन, मन पराउने रुन्छन ।
छोड्डने होइन, छोड्डन डराउने रुन्छन ।
नपत्ताए एक पटक मसानघाट गइ हेर !
जल्ने होइन, जलाउने रुन्छन ।"...🥹

09/03/2026

jati nai jhagda gare pani ma bata tada kailey na jau hai maya..!💚😔

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when No fear posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share