थाहानगर बज्रबाराही

थाहानगर बज्रबाराही सत्य, तथ्य : थाहा

जेन-जीले बनाएको सरकारले जेन-जीलाई नै प्रदर्शन गर्न दिएन, माइतीघरबाट ५० जना जेन जी पक्राउ
25/10/2025

जेन-जीले बनाएको सरकारले जेन-जीलाई नै प्रदर्शन गर्न दिएन, माइतीघरबाट ५० जना जेन जी पक्राउ

जेनजी बिद्रोहपछिको अवस्था १० देशमा नेपालीलाई प्रतिबन्ध !
25/10/2025

जेनजी बिद्रोहपछिको अवस्था
१० देशमा नेपालीलाई प्रतिबन्ध !

25/10/2025

अमनप्रताप अधिकारीको रौद्ररूप, ‘जल्यो मु... तेरो देश’ भन्दै जलिरहेको संसदभवन बाहिर हर्षोल्लास ।

25/10/2025

पूरा भिडियोको लिङ्क कमेन्टमा ।

24/10/2025

चन्द्रागिरिमा ट्याक्सी धकेल्दै विदेशी । पूरा भिडियोको लिङ्क कमेन्टमा ।

आज शनिबार । पाटनस्थित माता बगलामुखी कुम्भेश्वोरको दर्शन गर्नुहोस् 🙏🏽
24/10/2025

आज शनिबार । पाटनस्थित माता बगलामुखी कुम्भेश्वोरको दर्शन गर्नुहोस् 🙏🏽

बिदेशी पर्यटकको बिजोग
24/10/2025

बिदेशी पर्यटकको बिजोग

काठमाडौंबाट चित्लाङ जाने चन्द्रागिरी सडकको अवस्था बेहाल छ ।

24/10/2025

चन्द्रागिरिमा बाटो काट्दै बाँदरहरू

आफ्नो शरीरमा आगो लगाएकी गायिका नीतु पौडेलको नि'धन भएको छ ।
24/10/2025

आफ्नो शरीरमा आगो लगाएकी गायिका नीतु पौडेलको नि'धन भएको छ ।

भाईटिकाको एक दिन मात्र रानीपोखरी सर्वसाधारणलाई खुल्ला गरिन्छ । दाजुभाइ तथा दिदिबहिनी नहुनेहरू यहाँ गएर टीका लगाउने चलन छ...
23/10/2025

भाईटिकाको एक दिन मात्र रानीपोखरी सर्वसाधारणलाई खुल्ला गरिन्छ । दाजुभाइ तथा दिदिबहिनी नहुनेहरू यहाँ गएर टीका लगाउने चलन छ । यस रानीपोखरीमा रहेको बालगोपालको मूर्ति ।
तस्वीर : हाम्रो जात्रा ।

एकपटक आकाश हेरौं न कति राम्रो देखिएको छ । तपाईंको तिरको आकाशको फोटो कमेन्ट गरौं ।
23/10/2025

एकपटक आकाश हेरौं न कति राम्रो देखिएको छ । तपाईंको तिरको आकाशको फोटो कमेन्ट गरौं ।

23/10/2025

संसद भवन जलाएर रमाइरहेका निस्चल बस्नेत । अहिले सामाजिक संजालमा उनको चर्को विरोध र फिल्म बहिस्कार अभियान चलिरहेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when थाहानगर बज्रबाराही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to थाहानगर बज्रबाराही:

Share