GEN -Z Nepal

GEN -Z  Nepal आजकाे Gen-Z movement ले राजनिती ताैल तरिका बढल्लात?

08/09/2025

प्रदर्शनको क्रममा रूख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

सामाजिक सञ्जालमार्फत गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेताकार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।

08/09/2025

प्रदर्शनको क्रममा रूख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक

08/09/2025

बुटवलमा यस्तो देखियो जेनजीको प्रदर्शन।
राजमार्ग चौराह- मिलनचोक- बसपार्क - ट्राफिक चोक हुँदै बुटवल उपमहानगरपालिका कार्यालय सम्म।

इटहरीमा जेन-जी प्रदर्शन, जेन-जी पुस्ताले भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन सुरु गरेको छ।
08/09/2025

इटहरीमा जेन-जी प्रदर्शन, जेन-जी पुस्ताले भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन सुरु गरेको छ।

08/09/2025

तत्काल युवाहरुको माग पूरा गर सरकार युवाहरूले संसद भवन छिरीसके अब केही समयमा प्रधानमन्त्री निवास छिर्ने छन।

08/09/2025

प्र हरी को धेरै तो डे र भागे संसद भवनतिर जेन जी का युवाहरू।

निषे*धित क्षेत्र तोडेर अघि बढ्यो जेनजीको प्रदर्शन।
08/09/2025

निषे*धित क्षेत्र तोडेर अघि बढ्यो जेनजीको प्रदर्शन।

प्रधानमन्त्रीकै ‌गृहजिल्लाका जेन-जी सडकमा-झापाको दमकका जेन-जी पुस्ता पनि भष्टाचारविरुद्धको आन्दोलनमा उत्रिएका छन्।
08/09/2025

प्रधानमन्त्रीकै ‌गृहजिल्लाका जेन-जी सडकमा-
झापाको दमकका जेन-जी पुस्ता पनि भष्टाचारविरुद्धको आन्दोलनमा उत्रिएका छन्।

‘जेन-जी’लाई छेक्न सडकभरी प्रहरी-‘जेन-जी’ पुस्ताको आन्दोलन संघीय संसद नयाँ बानेश्वरतर्फ सोझिएपछि संसद भवनको सुरक्षा व्यवस...
08/09/2025

‘जेन-जी’लाई छेक्न सडकभरी प्रहरी-
‘जेन-जी’ पुस्ताको आन्दोलन संघीय संसद नयाँ बानेश्वरतर्फ सोझिएपछि संसद भवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। जेनजीलाई रोक्न सडकभरी प्रहरी परिचालन गरिएको छ।

आकाशबाट यस्तो देखियो माइतीघरबाट बानेश्वर सोझिएको ‘जेन-जी’ आन्दोलन
08/09/2025

आकाशबाट यस्तो देखियो माइतीघरबाट बानेश्वर सोझिएको ‘जेन-जी’ आन्दोलन

08/09/2025

बुटवलमा पनि Gen z को आन्दोलन l अब केहि होलाकी ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GEN -Z Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share