Khabar Card

Khabar Card "News in one card word." Internet Entrepreneur

28/09/2024

देशको राजधानी जस्तो ठाउँमा १ दिन पानी पर्दा २१ जनाले ज्यान गुमाउँदा सरकार गुमनामछ्, ४ घण्टा भन्दा लामो समय सम्म उद्दारको प्रतिक्षामा रहँदा सम्म पनि गृहमन्त्री भन्छन उद्दारगर्न सकियन अनि राजधानी बाहिरको जनताले झन के आस राख्ने ? अब आवस्यकता पर्दा सरकार जनतालाई राहात दिन सक्दैन उद्दार गर्न सक्दैन भने जनताको काम चाई सरकारलाई TAX को नाममा पोस्ने मात्र हो ? यदी हरेक जनता र ब्यबसायिले TAX तिर्न छाडे र बिदेशमा रहेकाले रेमिट्यान्स मार्फत पैसा पठाउन छाडे भने देशको हालत के हुन्छ ? प्रकृती संगको खेलवाडले गरेको बितण्डा त देखायो प्रकृतिले जनता सँगको खेलवाड अझै भारी नपरोस ।
सरकार बेलैमा सचेत रहोस्,।

गॉजा खेति किन गर्ने ? 🙏🙏 १. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ। २.एक रोपनी गॉजाले ४ रोपनी रूखहर...
11/06/2024

गॉजा खेति किन गर्ने ? 🙏🙏

१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन।
यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजकाे तेल बाट क्यान्सर जस्ता रोग निकाे हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन् ।

22/05/2024

हरेकले आफ्नो गल्ती लुकाउन आफु आवद्द संस्थालाई संलग्न गराउने परिपाटी बन्द गर्ने होकी ?
सिरोयियाको ठाउँमा तपाई-हामी भैदिएको भए यिनिहरु यसरिनै कुर्लिनेथिए एक पटक सोचौंत ?

10/05/2024

Year founded:

🇫🇮 1865 Nokia
🇯🇵 1875 Toshiba
🇯🇵 1885 Nintendo
🇺🇸 1911 IBM
🇺🇸 1928 Motorola
🇰🇷 1938 Samsung
🇺🇸 1939 HP
🇯🇵 1946 Sony
🇺🇸 1968 Intel
🇺🇸 1975 Microsoft
🇺🇸 1976 Apple
🇺🇸 1984 Dell
🇺🇸 1984 Cisco
🇺🇸 1993 Nvidia
🇺🇸 1994 Amazon
🇺🇸 1997 Netflix
🇺🇸 1998 Google
🇺🇸 1999 Salesforce
🇺🇸 2003 Tesla
🇺🇸 2004 Facebook
🇺🇸 2006 Twitter
🇺🇸 2008 Airbnb
🇺🇸 2009 Uber
🇺🇸 2011 Zoom
🇺🇸 2012 Coinbase
🇨🇳 2016 TikTok

Source :- World Of Statistics

05/04/2024

Power Of Team.

पद, पैसा, शक्ति र सामर्थ्य सबै क्षणिक हुन् । ..............................................................................
03/04/2024

पद, पैसा, शक्ति र सामर्थ्य सबै क्षणिक हुन् । ............................................................................
विश्वप्रसिद्ध अभिनेता तथा विश्वकिर्तिमानी ७ पटक शारीरिक सुगठन प्रतियोगिता Mr. Olympia विजेता Arnold Schwarzenegger आफ्नै प्रतिमा अगाडि सुतिराखेको फोटो सहित लेख्छन् "समय कसरी परिवर्तन भएछ"
यो त्यहि होटल अगाडि स्थापित प्रतिमा थियो जसको उद्घाटन स्वयम् स्वार्जनेगरले आफू क्यालिफोर्निया राज्यको गभर्नर हुँदा गरेका थिए। त्यतिबेला होटल व्वस्थापनले उनको लागि जतिबेला सुनसुकै परिस्थितिमा पनि यौटा कोठा उपलब्ध हुनेछ भनेका थिए।स्वार्जनेगरको गभर्नरको कार्यकाल सकिएपश्चात् एकदिन उक्त होटलमा गए तर व्यवस्थापनले कोठाहरू ग्राहकको चापले गर्दा उपलब्ध नभएको र कोठा चाहिएमा पैसा तिर्नुपर्ने कुरा सुनाए। स्वार्जनेगरले स्लिपिङ व्याग निकाले र आफैले उद्घाटन गरेको मुर्ति अगाडि उभिदै गज्जवको सन्देश दिए:"जब म महत्वपूर्ण पदमा थिए, उनिहरूले जहिल्यै मेरो तारिफ गरिरहे तर जब म उक्त पदबाट अलग भए, उनिहरू मलाई विर्सिसकेछन्। आफ्नो वाचा समेत विर्सिए। त्यसैले, जुन पद वा जति पैसाको थुप्रोमा हुनुहुन्छ त्यसको भरमा नपर्नुस्, न त शक्ति न आफ्नो बौद्धिकताकै उन्मादमा रहनुस्। यी चिज सदाका लागि रहन्नन्। जवसम्म तपाईं तिनिहरूको लागि काम लाग्ने ठाउँ/हैसियतमा हुनुहुन्छ, तवसम्म तपाईं मित्र ठानिनुहुन्छ तर जब तपाइबाट कुनै लाभ हासिल हुने देखिन्न तपाइको महत्व सकिनेछ। " ©️
Everyone
Copied: facebook

ताईवानमामा भर्खरै ७.५ रेक्टर स्केलको भुकम्प गएकोछ सम्पुर्णमा सुरक्षित रहन अनुरोध ।
03/04/2024

ताईवानमामा भर्खरै ७.५ रेक्टर स्केलको भुकम्प गएकोछ सम्पुर्णमा सुरक्षित रहन अनुरोध ।

24/03/2024

Colorful पर्व फागु पुर्णिमा(होली) को सम्पुर्णमा शुभकामना!!!

16/03/2024

RISK से ISHQ(ईस्क) हे भाई यातो डुबुङ्गा यातो उडुङ्गा डुबुङ्गातो समुन्द्रमे क्युं कि मोती समुन्द्रमेही पाएगा और उडुङ्गातो पुरा आस्मानही हमारा रहेगा,
करो और करते रहो डराना क्यु ?

14/03/2024

राजा जनकले पनि आफ्नी छोरिको लागी चुनेको त महलनै थिए तर उनको जिवनको आधा भन्दा बढी जिन्दगी जङ्गलमै बितेको थियो त्यसैले कर्मले मात्र पनि हुन्न साथी भाग्यमा पनि हुनु पर्छ, यत्ती होकी भाग्यको भरोसा बस्न भने हुन्न ।

Everyone

11/03/2024

दुनियाँ एसेही है भाई जेबमे वजन होतो बातमे वजन होही जाताहे । - बात सम्झे………

Ambani ले छोराको बिहेमा Rihanna लाई नेपाली १२० करोड दिएर ल्याए भनेको न्युज भाईरल भएको देख्नुभएको होला हैन सोचुस कि Amban...
09/03/2024

Ambani ले छोराको बिहेमा Rihanna लाई नेपाली १२० करोड दिएर ल्याए भनेको न्युज भाईरल भएको देख्नुभएको होला हैन सोचुस कि Ambani ले उसलाई दिएको रकम भनेको उसको सम्पतिको मात्र ०.००८३% यानिकी १०० करोड सम्पती हुने ब्यक्तिले ८३ हजार खर्च गरेको जती हो।
कुरो बुझ्नुभयोकी बाँकी नै छ ?
Rihanna

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Card posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Card:

Share