ROGN GenG

ROGN GenG Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ROGN GenG, News & Media Website, Kathmandu.

d social media page, and Gen-Z, the generation born between the mid-1990s and early 2010s, possibly in the context of a protest announced by young people (Gen-Z) about social issues like corruption and social media restrictions,

10/09/2025

डिल्लीबजार कारागारमा तनावको स्थिति, कैदीहरू निस्किन खोजेपछि यसरी रोक्यो सेनाले।

पार्टीको भडुवा या कर्मचारीले होईन  ***n काे नेतृत्वमा देशलाई सही दिशा दिन एक जुट हुनु पर्छ । B***n
09/09/2025

पार्टीको भडुवा या कर्मचारीले होईन ***n काे नेतृत्वमा देशलाई सही दिशा दिन एक जुट हुनु पर्छ । B***n

09/09/2025

नेपाली सेनाले सत्ता हातमा लिने र बालेन साहलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइन लागेको सूचना आएको छ ।

19 जना मध्ये 4 जना उहाहरु नै हुन  देशको लागि ज्यान गुमाउने देखेर पनि नदेखे जस्तो नगर्नुहोला। सबैले हार्दिक श्रद्धाञ्जली ...
09/09/2025

19 जना मध्ये 4 जना उहाहरु नै हुन देशको लागि ज्यान गुमाउने
देखेर पनि नदेखे जस्तो नगर्नुहोला। सबैले हार्दिक श्रद्धाञ्जली लेखेर उहाँको आत्माले शान्ति पाउने अपिल गरौं। Rip 😭 😭

09/09/2025

प्रधानमन्त्री ओलीले दिए राजीनामा

09/09/2025

Breaking हिल्टन होटलमा आगजनी

२४ भदौ, काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

09/09/2025

रास्वपाको आकस्मिक बैठक सुरु, सांसदबाट सामूहिक राजीनामाको तयारी

 #प्रचण्ड
09/09/2025

#प्रचण्ड

Breaking :स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै२४ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छ...
09/09/2025

Breaking :स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

२४ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।

Deuba ghar ko agadi .....
09/09/2025

Deuba ghar ko agadi .....

09/09/2025

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ROGN GenG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share