Gen Z Revolution

Gen Z Revolution Digital-first lifestyle /
New trends & creativity /
Challenging old norms

मेयर बालेनको राजीनामा पत्र ।
18/01/2026

मेयर बालेनको राजीनामा पत्र ।

Another Good News for Cricket Fans as first pole of the flood lights is installed in TU Cricket Ground. 😮😍
30/09/2025

Another Good News for Cricket Fans as first pole of the flood lights is installed in TU Cricket Ground. 😮😍

सन्दीप लामिछानेको समाचारमा नराम्रोसँग चुकेपछि कान्तिपुरको जग सम्म हल्लियो, सम्भव सिरोहिया आफैंले गरे आफ्नै न्यूजरुमको गर...
30/09/2025

सन्दीप लामिछानेको समाचारमा नराम्रोसँग चुकेपछि कान्तिपुरको जग सम्म हल्लियो, सम्भव सिरोहिया आफैंले गरे आफ्नै न्यूजरुमको गरे भ-ण्डा-फो-र !

उनले सामाजिक संजालमा लेखेका छन् -

"हिजोको कान्तिपुर टेलिभिजनको खेलकुद समाचारले सन्दीप लामिछानेको बारेमा गरेको रिपोर्टिङ दु #ख #द र गहिरो रूपमा नि #रा #शाज #नक थियो । हाम्रो संगठनको एकतर्फ, हाम्रो टिम ऐतिहासिक समयमा हुने ऐतिहासिक खेलको प्रसारण अधिकार प्राप्त गर्न दिनरात मेहनत गरिरहेको छ । यो त्यो क्षण हो जब सारा देश खेलकुदमार्फत एकजुट भएर नेपालको उत्सव मनाउँछ ।

तर टेलिभिजन समाचारतर्फ, हामीले निष्पक्षता र इमानदारीको आधारभूत मापदण्ड पनि कायम गर्न सकेनौं । पत्रकारितामा ग #ल्तीहरू हुन्छन् र भविष्यमा पनि हुन सक्छन् । तर यसलाई ग #ल्तीको रूपमा खारेज गर्न सकिँदैन । मैले व्यक्तिगत रूपमा यो घटनाको द्रुत छा #नबिन गरेको छु र इमानदारीपूर्वक जनतासँग यी कुरा साझा गर्न चाहन्छु :

१) के सन्दीप लामिछानेको पक्षलाई सुन्ने प्रयास गरियो ? पत्रकारिताको आधारभूत सिद्धान्तअनुसार एकपक्षीय रिपोर्ट प्रसारण गर्नुअघि उनको विचार समावेश गर्ने प्रयास गरियो ? भएन ।

२) समाचार प्रसारण भएपछि, समाचार कक्षको नेतृत्वमा कुनै आलोचनात्मक मूल्यांकन गरियो ? यो ठीक देखिएन भन्ने स्पष्ट संकेत कसैले उठाए ? भएन ।

३) यदि यो गल्तीको रूपमा पहिचान भएको थियो भने, के त्यसमा सुधार गरियो ? के समयमै माफी मागियो ? भएन ।

४) यो विषयमा समाचार कक्षलाई जानकारी दिने कुनै स्रोत वा नेतृत्व हुनुपर्छ र त्यसमाथि आधारभूत स्तरको अनुसन्धान भयो ? भएन ।

यो शुद्ध चिया गफ र हल्ला थियो जुन समाचार कक्षमा प्रवेश गर्यो र जसोतसो ‘समाचार’ बन्यो । मलाई कान्तिपुरका धेरै पत्रकारहरूप्रति गर्व छ, उनीहरूको जोश र सार्वजनिक सेवाप्रतिको समर्पणले मलाई प्रेरणा दिन्छ र म उनीहरूको ऊर्जाबाट प्रेरित हुन्छु । हामीले ती टिम सदस्यहरू र हाम्रा दर्शकहरूप्रति न्याय गर्नुपर्छ । हिजोको जस्ता गल्तीहरूलाई अनुमति दिने संरचनात्मक समस्याहरूप्रति हाम्रो शून्य सहनशीलता छ । यसमा समय लाग्नेछ, तर हामी त्यहाँ पुग्नेछौं ।"

24/09/2025

24/09/2025

देश बिदेश भ्रष्टाचारले आक्रान्त पारेको रैछ सबै ॥ फिलिफिनको मनिलामा भएको भ्रष्टाचारबिरुद्दको बिशाल प्रदर्शन ॥

सादा जीवन उच्च विचार 🙏🏻🙏🏻
23/09/2025

सादा जीवन उच्च विचार 🙏🏻🙏🏻

23/09/2025

Mahabir Pun Chairman of National Innovation Center
मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।
🌹🌹🌹🙏🙏🙏 Mahabir Pun

अर्थ मन्त्रालयले आफ्नो निकायमा पर्ने संस्थाहरुबाट हुने काममा कर्मचारीले काम नगरेमा वा दबाब दिएमा, काम गर्न ढिलासुस्ती गर...
23/09/2025

अर्थ मन्त्रालयले आफ्नो निकायमा पर्ने संस्थाहरुबाट हुने काममा कर्मचारीले काम नगरेमा वा दबाब दिएमा, काम गर्न ढिलासुस्ती गरेमा साथै काम गर्दा घु`स मागेमा [email protected], [email protected] वा १८१०५०००४१० मा सम्पर्क गरि गुनासो गर्न सकिने व्यवस्था ल्याएको छ । 🙏🏼

✅ प्रधानमन्त्री सुशिला कार्कि को नेतृत्व मा रहेको अहिले को सरकार मा को-को भए अहिले सम्म मन्त्री‼️ 🏛️ गृहमन्त्री – ओमप्रक...
22/09/2025

✅ प्रधानमन्त्री सुशिला कार्कि को नेतृत्व मा रहेको अहिले को सरकार मा को-को भए अहिले सम्म मन्त्री‼️
🏛️ गृहमन्त्री – ओमप्रकाश अर्याल
💰 अर्थमन्त्री – रामेश्वर खनाल
⚡ ऊर्जामन्त्री – #कुलमान घिसिङ
📚 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री – महावीर पुन
📡 सञ्चारमन्त्री – #जगदीश खरेल
🌾 कृषिमन्त्री – मदन परियार
🏥 स्वास्थ्य मन्त्री – सगीता कौशल मिश्र
🏭 उद्योगमन्त्री – अनिलकुमार सिन्हा
सम्पूर्ण नव नियुक्त मन्त्रिमण्डल लाई हार्दिक बधाई तथा शुभकामना।
देश बनाउने जिम्मा तपाईं हरु को काँधमा छ। रचनात्मक र सफल कार्यकाल को शुभकामना ❤️
जय दुर्गा मा भवानि🙏☝️🙏

Address

Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share