14/07/2026
Ignore Fake Rumors: नेपाल प्रहरीले "ट्राफिक प्रहरीले जरि'वानाको २५% भत्ता पाउँछन्" भन्ने सामाजिक सञ्जालमा भाइरल भएको समाचार गलत भएको जनाएको छ भने verify नगरी यस्ता भ्रा'मक समाचार, पोस्ट नगर्न र कुनै पनि सूचना हाल्नु अघि सम्बन्धित निकायबाट verify गर्न सबैलाई अनुरोध गरेको छ।🙏🏻