Life is Best

Life is Best जिन्दगी त हाँसेर बिताउनु पर्छ!!☺️
हाँस्दा पैसा पर्दैन नि!!☺️
(1)

29/05/2026

फूल राम्रो गुलाफको...!!🌹
काँडा 🦠 भए नि.....!!🤗
फूल राम्रो गुलाफको...!!🌷
काँडा 🦠 भए नि.....!!🥱
सधैं माया गर्ने छु तिमीलाई...!!🤭
तिमी जति टाढा भए नि...!!☺️
゚viralシ

28/05/2026

साथी भाई खेलाउँछन् काखमा छोरा छोरी
मनको कुरा तिमलाई मैले बुझाउनु कसरी🤭🤣

28/05/2026

कुरा यति थियो कि तिमी मन पर्थ्यो...!!☺️
कुरा यति थियो कि तिमी मन पर्थ्यो...!!😋
अब कुरा यति बढी सक्यो कि...!!🤔
तिमी बाहेक कोई मन पर्दैन...!!🙏🏻
゚viralシ

27/05/2026

यस्तै छ 🤔 मेरो.....!!😫
Love💞स्टोरी.....!!👩‍❤️‍💋‍👨
उस्लाई म मन पर्दैन...!!😔
अनि 🙄 मलाई.....!!🤦🏻
उ 🙇🏻‍♀️ बाहेक अरु...!!😏
कोहि🙅🏻मन पर्दैन...!!🙏🏻
゚viralシ

राम्रो लागेर प्रेम गरेको होईन, प्रेमगरेर राम्रो लागेको मान्छे हौतिमी...!!☺️
27/05/2026

राम्रो लागेर प्रेम गरेको होईन, प्रेम
गरेर राम्रो लागेको मान्छे हौ
तिमी...!!☺️

26/05/2026

भगवान.....!!🙏🏻😔
खुशी हुनु छैन...!!🥺
अब🙄मलाई.....!!🙎🏻
म त पिडा नै चाहन्छु...!!🙇🏻😥
खुशी उसलाई बनाई दिनुस...!!☺️
जसलाई म चाहन्छु...!!😫🙏🏻
゚viralシ

26/05/2026

महंगो उपहार...!!🎁
चाईदैन प्यारो मान्छे...!!🙎🏻‍♀️☺️
जुन दिन भेट हुन्छ नि...!!👩‍❤️‍💋‍👨
त्यो दिन.....!!🤔😒
जिन्दगी भरिको लागि...!!🙌🏻😋
समय लिएर आउनु हस...!!🤗🤭
゚viralシ

25/05/2026

जिन्दगी बिताउन त्यस्तो मान्छेकाे साथ चाहिन्छ...!!🫂
जसको रूप भन्दा नि बढी मन सफा होस...!!🥰
गल्ती हुँदा साथ छोडेर जाने वाला होईन...!!😔
गल्ती हुँदा मायाले सम्झाउने वाला होस...!!🤗
゚viralシ

24/05/2026

सबै केटी पैसामा मर्दैनन
एकचोटि गएर तिम्रो आमालाई हेर न
तिम्रो बाबाको सानो झुपडी घरमा पनि
तिमीलाई संसार देखाउने त्यहि केटि हैन र

24/05/2026

म तिमीलाई सम्झने गर्छु...!!😥
अनि हाम्रा ति 👩‍❤️‍💋‍👨 पुरानो...!!😫
फोटोहरु 🖼️ हेर्ने गर्छु...!!🥺
अनि 😏 फेरी.....!!🙄🙏🏻
मनमनै 🙇🏻 सोच्ने गर्छु...!!🤔
तिमी कति चाँडै बदलियो है...!!😫

HeyI Love You 😙
24/05/2026

Hey
I Love You 😙

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Life is Best posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share