Nayapusta । नयाँपुस्ता

Nayapusta । नयाँपुस्ता 'हामी सबै नेपालीको निस्पक्ष आवाज नयाँपुस्ता डटकम' www.nayapusta.com Official page of Machhapuchchhre Media Network Pvt. Ltd.ll

new generation, New warm, New Voice

खुमा अर्याल फाउन्डेसनद्धारा बृहत् स्वास्थ्य शिविर, ७ सय २७ जना लाभान्वित
22/11/2025

खुमा अर्याल फाउन्डेसनद्धारा बृहत् स्वास्थ्य शिविर, ७ सय २७ जना लाभान्वित

स्याङ्जा । खुमा अर्याल फाउन्डेसन स्याङ्जाले बृहत् स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रम गरि सातौ स्थापना दिवस...

टेलिकमको बिलिङ टेन्डर प्रक्रिया अन्योलमा, कसरी हुँदैछ छानबिन ?
16/11/2025

टेलिकमको बिलिङ टेन्डर प्रक्रिया अन्योलमा, कसरी हुँदैछ छानबिन ?

काठमाडौँ । नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीका लागि खुलाएको बोलपत्र प्रक्रिया अन्तिम चरणमा आएर विशेष अवस्थाका .....

उनले भने, ‘२३ र २४ गतेको जेनजी आन्दोलनले अहिलेको नेतृत्वलाई असफल बनाइसकेकाले अब महाधिवेशन गरेर चुनावमा जानुको विकल्प छैन...
16/11/2025

उनले भने, ‘२३ र २४ गतेको जेनजी आन्दोलनले अहिलेको नेतृत्वलाई असफल बनाइसकेकाले अब महाधिवेशन गरेर चुनावमा जानुको विकल्प छैन,’ खनालले भने, ‘यो पार्टी कसैको पेवा होइन ।’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काँग्रेस तनहुँ २ का क्षेत्रीय सभापति चुडामणी खनालले पार्टी कसैको पेव....

उक्त यात्रामा देवी प्रतिभाले कथा वाचन, भगवत गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान श्रीकृष्ण...
12/11/2025

उक्त यात्रामा देवी प्रतिभाले कथा वाचन, भगवत गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान श्रीकृष्णको उपदेश र धार्मिक सन्देश अमेरिकी भूमिमा फैलाउने आयोजकले बताएको छ ।

काठमाडौं । वाचनकला मार्फत विभिन्न देशमा प्रसिद्धि कमाएकी धार्मिक कथावाचिका देवी प्रतिभाको अमेरिका कथा वाचन यात...

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश अन्तर्गतका १ सय १९ पालिका इञ्चार्जसँग आयोजना गरेको जुम बैठकलाई आइतबार साँझ सम्...
10/11/2025

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश अन्तर्गतका १ सय १९ पालिका इञ्चार्जसँग आयोजना गरेको जुम बैठकलाई आइतबार साँझ सम्बोधन गर्दै भट्टराईले सो घटना बाह्य शक्तिको कारण भएको तथ्य खुल्दै गएको बताए । ‘सत्य धेरै समय लुक्दैन, वास्तविकता बाहिर आउँदैछ’, उनले भने ।

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा। राजन भट्टराईले भदौ २३ र २४ गतेको घटनाक.....

सोमबार सुनचाँदीको मूल्य बढ्यो
10/11/2025

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महास.....

पन्चकन्या माताको मन्दिर यसरी सजियो, आज भव्य पूजा हुने ll 🙏🏽
10/11/2025

पन्चकन्या माताको मन्दिर यसरी सजियो, आज भव्य पूजा हुने ll 🙏🏽

09/11/2025

के तपाईँलाई पनि ग्यास्ट्रिक छ ? यी घरेलु उपचारबाट घरमै बसेर निर्मूल पार्नुहोस्।

जनस्वास्थ्य कार्यालय, स्याङ्जाले सञ्चालन गरेको आर्थिक वर्ष २०८१/०८२ को जिल्लास्तरीय वार्षिक समिक्षामा स्वास्थ्य सुचकहरुक...
06/11/2025

जनस्वास्थ्य कार्यालय, स्याङ्जाले सञ्चालन गरेको आर्थिक वर्ष २०८१/०८२ को जिल्लास्तरीय वार्षिक समिक्षामा स्वास्थ्य सुचकहरुको मुल्यांकनको आधारमा स्याङ्जा जिल्ला अन्तर्गतका ९७ वडाहरु मध्येबाट उक्त स्वास्थ्य चौकी प्रथम भएको हो ।

स्याङ्जा । प्रदेश जनस्वास्थ्य कार्यालय, स्याङ्जाले सञ्चालन गरेको जिल्लास्तरीय वार्षिक समिक्षामा स्वास्थ्य सु.....

‘जेरी अन टप’ले प्रदर्शनको २० औं दिनमा त्यो आँकडा पूरा गर्दै यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको सुचीमा आफुलाई पहिलो...
06/11/2025

‘जेरी अन टप’ले प्रदर्शनको २० औं दिनमा त्यो आँकडा पूरा गर्दै यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको सुचीमा आफुलाई पहिलो नम्बरमा पुर्‍याएको हो । फिल्म अहिलेपनि देशभरका सय बढि हलहरूमा प्रदर्शनमा छ ।

काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने...

सुपा देउराली माताको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ
05/11/2025

सुपा देउराली माताको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ

05/11/2025

भजनमा मग्न भक्तालु, गाउँको अर्गानिक भजन
भिडियो : मनिष आचार्य

Address

Kalanki 14
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nayapusta । नयाँपुस्ता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nayapusta । नयाँपुस्ता:

Share

हाम्रो बारे (About Us)

माछापुच्छ्रे मिडिया नेटवर्क प्रा. लि. द्वारा संचालित नयाँ नेपालको समावेशी अनलाईन नयाँ पुस्ता डटकम (www.NayaPusta.com) सात प्रदेशको आ-आफ्नै विशेष पेज भएको युवा लक्षित अनलाईन हो। देशको पुन संरचना अनुसार भएको ७ प्रदेशको संघीयतालाई आत्मसाथ गर्दै ७ प्रदेशका छुट्टा-छुट्टै पेजसहित पाठक/दर्शकमाझ आएका छौँ। यो विश्वमा नविनतम सोच नभएपनि नेपालमा भने यसको प्रयोग नयाँ हो। नयाँ पुस्ता डटकममा ७ प्रदेश भित्रका जिल्ला र त्याहाँबाट प्रकाशित समाचार आफ्नै प्रदेशको पेजमा पढ्न सकिन्छ। हामीले विशेषगरी नयाँ पिढिका लागि सामाजिक, आर्थिक र व्यवहारिक विषयवस्तुलाई प्रथामिकता दिँदै अन्य विविध विषयका खबरहरुलाई प्रकाशन गर्दछौँ।