AJAY KTM

AJAY KTM Plz Fllow My New page & Support me
(1)

04/10/2025

बाटाे मा चितुवा र कुकुर काे भेट

03/10/2025

Short Video

24/09/2025

Amazing So Beautiful Video

24/09/2025

Amazing Video So Beautiful Place of World

24/09/2025

भाेलीकाे दिनमा हाम्राे नेपाल एस्ताे हुनुपर्छ है साथीहरु

22/09/2025

नारायणघाट मुगलिन देखि काठमाडौं सम्म काे
बाटाे अबरुद्ध देखिएको छ!
आज 3 दिन देखि यात्रु सवार रहेको
हाम्राे नेपाली दाजुभाई र दिदिबहिनी हरु अलपत्र मा परेका छन्
सावधान रहनुहोला

20/09/2025

सिधै गृहमन्त्री ज्युलाई फाेन गर्न सकिने

19/09/2025

Zen Z युवाहरूले नेता हरुलाई चेतावनि दिएका छन्

19/09/2025

हाम्राे खगेन्द्र दाई सधै जान्ता काे लागि आवाज उठाउने व्यक्ति हुन्
वाहा लाई मन्त्री बनाउनु पर्छ !
र हामी सबै नेपाली दाजुभाई मिलेर
खगेन्द्र दाई लाई Support गर्नुपर्छ!

18/09/2025

हाम्राे Zen Z भाइहरूलाई कसैले धमकायाे भने हेमराज थापा ‌दाई संग सम्पर्क गर्नु होला अनि हामि सबै जाना मिलेर हेमराज दाईलाई साथ दिनु पर्छ र हाम्राे देशलाइ बचाउनुपर्छ
धन्यवाद

18/09/2025

Zen Z हरु काे आन्दोलन
फेरी नेपाल मा हुने सम्भावना छ साथिहरु

12/09/2025

नेपाल काे नया प्रधानमन्त्री सुशिला कार्की ज्युलाई हार्दिक बधाई छ!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when AJAY KTM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share