GenZ Revolution Nepal

GenZ Revolution Nepal Gen-Z Nepal. Please Like and follow page. This Page is Created for youth support. email- [email protected]
(6)

09/02/2026
07/02/2026

झापा–५ को चुनावी माहोलमा नयाँ चर्चा छ, बालेन शाह अब झापालीका ‘ज्वाइँ साब’। पत्नी सविना काफ्ले माइती उर्लाबारीमा मत माग्न मैदानमा उत्रिएपछि बालेनलाई यहाँ ‘टुरिस्ट’ होइन, आफ्नै ज्वाइँका रूपमा हेरिन थालिएको छ। चोक–चियापसलदेखि घरदैलोसम्म यही चर्चा छ र सबैले भनिरहेका छन् , चुनावमा ज्वाइँलाई खाली हात कसरी पठाउने ? चुनावमा बिशेष कोसेलीसहित पठाउने तयारी छ ।

07/02/2026

देशमा चुनाव आईराछ
म सँग एक भोट छ
यो भोट माग्ने तपाईंसँग आधार के छ ?

भ्रष्टाचारविरोधी छवि बनाएका धरानका निवर्तमान मेयर हर्क साम्पाङले खानेपानी व्यवस्थापन बोर्डमा नियमविपरीत २२ जना आफन्त र क...
04/02/2026

भ्रष्टाचारविरोधी छवि बनाएका धरानका निवर्तमान मेयर हर्क साम्पाङले खानेपानी व्यवस्थापन बोर्डमा नियमविपरीत २२ जना आफन्त र कार्यकर्ता भर्ती गरेको खुलासा भएको छ। २०७९ चैतदेखि २०८२ साउनसम्म कुनै विज्ञापन र प्रतिस्पर्धा बिना ठाडो आदेशमा नियुक्त गरिएका उनीहरूले मासिक ५ लाख ५९ हजारभन्दा बढी राज्यकोषबाट बुझ्ने गरेका छन्। पारदर्शिताको चर्को कुरा गर्ने साम्पाङको यो 'आफन्त भर्ती केन्द्र' ले उनको नैतिक छविमाथि गम्भीर प्रश्न उठाएको छ।

🐷🐖
30/01/2026

🐷🐖

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GenZ Revolution Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share