सुपर मिडिया नेपाल

सुपर मिडिया नेपाल News & Entertainment & Vlogs

16/12/2025

चिसोबाट बचौं, स्वास्थ्य जोगाऔं 🙏🙏

हाल देशभर चिसो क्रमिक रूपमा बढ्दै गएकोले सर्वसाधारण नागरिकहरू, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू लाई स्वास्थ्यसम्बन्धी जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हार्दिक अपिल गर्दछौ।

चिसोबाट बच्न अपनाउनुपर्ने उपायहरू:
• न्यानो लुगा, टोपी, मोजा तथा जुत्ताको प्रयोग अनिवार्य गरौं।
• बिहान र बेलुकाको अत्यधिक चिसो समयमा बाहिर ननिस्कौं।
• तातोपानी, झोलिला तथा पोषिलो खानेकुरा सेवन गरौं।
• बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष निगरानीमा राखौं।
• आगो ताप्दा वा हिटर प्रयोग गर्दा पूर्ण सावधानी अपनाऔं।

स्वास्थ्य सुरक्षाका लागि सामान्य सावधानी नै ठूलो सुरक्षा हो।
आफू पनि सुरक्षित बनौं, अरूलाई पनि सचेत गर्दछौ।

Super Media Nepal
सत्य, सूचना र सेवामा समर्पित

सर्लाही हरिवनमा युवा नेतृत्वको माग उच्च-२०८४ मा नयाँ मोडको संकेत । सर्लाही हरिवन नगरपालिका, २०८४:आगामी स्थानीय तह निर्वा...
09/12/2025

सर्लाही हरिवनमा युवा नेतृत्वको माग उच्च-२०८४ मा नयाँ मोडको संकेत ।

सर्लाही हरिवन नगरपालिका, २०८४:
आगामी स्थानीय तह निर्वाचनमा हरिवनमा युवा नेतृत्वको आवश्यकता झनै स्पष्ट भएको विश्लेषकहरूले बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीले यसपटक मेयरका उम्मेदवार आरती लामा र
उपमेयरका उम्मेदवार विवेक मैनालीलाई अघि सार्दा, नगर राजनीतिमा नयाँ पुस्ताको प्रवेशबारे चर्चा बढेको छ।

विश्लेषकहरूका अनुसार, विकासको ढिलो गति, व्यवस्थापन चुनौती र पुरानै शैलीमा निर्णय प्रक्रियाले नगरलाई आवश्यक रूपान्तरण रोकिरहेको छ। त्यसैले अब दूरदृष्टि, ऊर्जा र निर्णय क्षमतासहितको नेतृत्व आवश्यक देखिएको छ।

यही सन्दर्भमा, लामा र मैनाली सक्रिय, तथ्य–आधारित योजना प्रस्तुत गर्न सक्ने सम्भावित युवा नेतृत्वका रूपमा चर्चामा आएका छन्।

हरिवनको आगामी राजनीतिक दिशा जनताले छान्ने निर्णयमै निर्भर रहनेछ।

18/11/2025

घन्कियो पञ्चेबाजा ! चलचित्र हलअगाडि यस्तो माहोल, दर्शक दंग!

चलचित्र 'मनबिनाको धन' को Team लाई सर्लाही हरिवनमा भव्य स्वागत हुँदै गर्दा देखिएको दृश्य ...

https://youtu.be/VW0fo1J1YqE?si=7Vj7I4kNUH2Sqqa-
18/11/2025

https://youtu.be/VW0fo1J1YqE?si=7Vj7I4kNUH2Sqqa-

पञ्चेबाजासहित सर्लाहीमा अशोक दर्जीको भव्य स्वागत ! पञ्चेबाजाले थप्यो रौनक | SMN ...

17/11/2025

चलचित्र 'मनबिनाको धन' को Team लाई सर्लाही हरिवनमा भव्य स्वागत 🙏🙏

17/11/2025

चलचित्र 'मनबिनाको धन' को Team लाई सर्लाही हरिवनमा भव्य स्वागत

16/11/2025

पछिल्लो समय दर्शकहरुले अत्याधिक रुचाउनु भएको चलचित्र 'मन बिनाको धन' को कलाकारहरु सर्लाही आउँदै , सबैलाई सँगै हेर्न आग्रह ... #

13/11/2025

A for America
A for Australia
बनाएर देश बिग्रेको हो......
डा.निकोलस भुसाल

10/11/2025

गुरु-विद्यार्थी बीचको माया र जिम्मेवारीको कथा
‘मन बिनाको धन’ ले मन जित्यो!

सर्लाहीमा मन बिनाको धन हेर्न दर्शकको उत्साहजनक उपस्थिति |बस नै रिजर्भ गरेर हेर्न आए यति धेरै दर्शककार्तिक २१ गतेदेखि देश...
09/11/2025

सर्लाहीमा मन बिनाको धन हेर्न दर्शकको उत्साहजनक उपस्थिति |
बस नै रिजर्भ गरेर हेर्न आए यति धेरै दर्शक

कार्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आएको टंक बुढाथोकी द्वारा निर्देशित यो नेपाली चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, रमेश बिश्वकर्मा, अशोक दर्जी लगायत कलाकारको दमदार अभिनय हेर्न सकिन्छ।

निर्माण पक्षका अनुसार चलचित्रले देशभर उल्लेखनीय दर्शकको साथ पाइरहेको छ।
सर्लाहीमा पनि दर्शकको भीड र उत्साहले चलचित्रलाई नयाँ उचाइमा पुर्‍याएको छ।

👉 दर्शकको प्रत्यक्ष प्रतिक्रिया सहितको भिडियो हेर्न नबिर्सनुहोस्!

🙏 Visit our YouTube Channel – Super Media Nepal

‘मन बिनाको धन’ ले सर्लाहीमा मच्चायो धमाका | दर्शकको चर्को उत्साह ! | Super Media Nepal ...

09/11/2025

सर्लाहीको नवनायकको चलचित्र हेरीदिन सबैलाई आग्रह - विशाल शाशंकर

मनबिनाको धन

पुरा भिडियो लागी लिंक

https://youtu.be/DLYuqO9iH7A?si=s1P9Q-NLuOQVWOj3

09/11/2025

सर्लाहीमा ‘मन बिनाको धन’ ले लगायो आगो! दर्शकको यस्तो प्रतिक्रिया …….
सिनेमा हलमा यस्तो माहोल , Nepali Movie ‘Man Binako Dhan’ ले मच्चायो तहल्का! यस्तो क्रेज कमै देखिन्छ 😱😱

मन बिनाको धन हेर्न दर्शकको उत्साहजनक उपस्थिति …
कार्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आएको टंक बुढाथोकि द्वारा निर्देशित यो नेपाली चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, रमेश बिश्वकर्मा, अशोक दर्जी लगायत कलाकारको दमदार अभिनय हेर्न सकिन्छ।

निर्माण पक्षका अनुसार चलचित्रले देशभर उल्लेखनीय दर्शकको साथ पाइरहेको छ।
सर्लाहीमा पनि दर्शकको भीड र उत्साहले चलचित्रलाई नयाँ उचाइमा पुर्‍याएको छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when सुपर मिडिया नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुपर मिडिया नेपाल:

Share