15/09/2026
मलाई सिध्याउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बन्न प्रस्ताव आएको थियो तर अस्वीकार गरेको हुँः डा.अमरेशकुमार सिंह
मन्त्री बन्न अफर आएको थियो तर लिइनँ भनेर गर्व गर्ने कुरा के छ र? देशको समस्या समाधान गर्ने बेला जिम्मेवारी लिन सकिँदैन भने नेता बनेको के काम? मन्त्री बन्दा आफ्नो करियर सकिन्छ भन्ने डर हो भने देश र जनताको भविष्यको कुरा नगरेकै राम्रो। आफ्नो करियर जोगाउन होइन, देशलाई चाहिएको बेला अगाडि आउन सक्ने मान्छे पो नेता हो।