Nepali Sports News

Nepali Sports News Nepali Sports News is a Sports Content digital platform where all the Sports related news are published and updated.

Good News : नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक स्टुवार्ट लले यु -१९ राष्ट्रिय टिमलाई सघाउने भएका छन्। युएईमा जारी ए...
23/11/2025

Good News : नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक स्टुवार्ट लले यु -१९ राष्ट्रिय टिमलाई सघाउने भएका छन्।
युएईमा जारी एसिसी यु-१९ प्रिमियर कपमा सहभागी नेपाली युवा टोलीलाई परामर्श र अनुगमन गर्न क्यानले ललाई नियुक्त गरेको हो । प्रतियोगितामा नेपालले पहिलो खेल साउदी अरबसँग मङ्गलबार खेल्नेछ ।

19/11/2025

Well Done : भारतको उत्तराखण्डमा आयोजित चार टिम सम्मिलित सिरिजमा नेपाली महिला क्रिकेट टोलीकी ब्याटर विन्दु रावल प्रतियोगिताकै उत्कृष्ट ब्याटर घोषित भएकी छिन्। ६ खेलमा उनले कुल १५८ रन बनाईन्। आयोजक उत्तराखण्डसहित बङ्गाल, राजस्थान र नेपाल सहभागी प्रतियोगितामा नेपाली टिमको प्रदर्शन भने बिर्सन लायक रह्यो। नेपाल सबै छखेलमा पराजित हुँदै अंकतालिकाको पुछारमा रह्यो।

19/11/2025

This Roar is when Airee in batting what's a craze 😳🔥🔥

कठिन समयमा २० बलमा ५३ रन : सम्मानस्वरूप हरमितलाई दुई शब्द जाओस् 💥🏏
19/11/2025

कठिन समयमा २० बलमा ५३ रन : सम्मानस्वरूप हरमितलाई दुई शब्द जाओस् 💥🏏

Crown Prince Dipendra of Nepal (C) gives the winner's cup to Indian captain Kapil Dev (R) in Kathmandu 09 May 1999 after...
19/11/2025

Crown Prince Dipendra of Nepal (C) gives the winner's cup to Indian captain Kapil Dev (R) in Kathmandu 09 May 1999 after the final of the Tempo World Legends Cup 1999.
The final cricket match between India and World XI saw India win by six wickets.
📷️ Devendra M. SINGH / getty images

पाकिस्तानलाई १० विकेटले पराजित गर्दै नेपाली ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ l फाइनलको लागि...
19/11/2025

पाकिस्तानलाई १० विकेटले पराजित गर्दै नेपाली ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ l फाइनलको लागि शुभकामना

Asian Games Bronze Medalist 🥉 Nepal Women’s Team 🇳🇵 starts strong 💥 in the Women’s World Cup 🌍 by beating emerging Afric...
17/11/2025

Asian Games Bronze Medalist 🥉 Nepal Women’s Team 🇳🇵 starts strong 💥 in the Women’s World Cup 🌍 by beating emerging African country Zanzibar 🤼‍♀️


🚨:Nepal🇳🇵 is set to play an international friendly today against Bangladesh 🇧🇩.The head to head record between Nepal 🇳🇵a...
13/11/2025

🚨:Nepal🇳🇵 is set to play an international friendly today against Bangladesh 🇧🇩.

The head to head record between Nepal 🇳🇵and Bangladesh 🇧🇩shows 29matches with Nepal clinching victory 9 times , Bangladesh with the 14 and 6 draws😳.
The teams have recently played each other on September 6,2025 , resulting in a 0 _ 0 draw ❤️.

🗓️: November 13 ,2025 Today
🏟️: National Stadium,Dhaka, Bangladesh
⌛:7:45 PM (Nepali Time)
📺: T Sports (YouTube)
All Nepal Football Association-ANFA 🇳🇵
Bangladesh Football Federation 🇧🇩





Photo: City Sports Network

हामीले खोजेको  यही होपञ्चायतकालदेखि अन्यायमा परेका खेलाडी  जितबहादुर केसीलाई जेन-जी मन्त्री बब्लु गुप्ताले दिए न्याय ❤️:...
06/11/2025

हामीले खोजेको यही हो
पञ्चायतकालदेखि अन्यायमा परेका खेलाडी जितबहादुर केसीलाई जेन-जी मन्त्री बब्लु गुप्ताले दिए न्याय ❤️:

सन् १९७३ मा फिलिपिन्सको मनिलामा पहिलो एसियाली एथलेटिक्स प्रतियोगितामा नेपालका जितबहादुर केसीले कांस्य पदक जित्दा पूरा देश गर्वले भरिएको थियो। उनले नेपालको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय एथलेटिक्स पदक जिताएका थिए। तर, त्यसपछि उनले राज्यबाट न सम्मान पाए न वाचा गरिएका पुरस्कारहरू। पञ्चायतदेखि गणतन्त्रसम्म उनले केवल उपेक्षा मात्र भोगे।

अन्ततः ५२ वर्षपछि नयाँ पुस्ताको जेन-जी आन्दोलनपछि बनेको सरकारले वरिष्ठ खेलाडी केसीप्रति न्यायपूर्ण कदम चालेको छ। राष्ट्रिय खेलकुद परिषद्को १२३औँ बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले केसीलाई २५ लाख रुपैयाँ सम्मान गर्ने प्रस्ताव अघि सारे, जसलाई सर्वसम्मत समर्थन गरिएको हो।

अचम्मको कुरा, मन्त्री गुप्ताले यो प्रस्ताव राख्दा परिषद्का पदाधिकारीहरू नै चकित परेका थिए। मन्त्री गुप्ताले भने, “नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीलाई अब पनि उपेक्षा गर्नु राज्यको गल्ती हो। उहाँलाई ढिलो भए पनि सम्मान गर्न पाउनु हाम्रो जिम्मेवारी हो।”

७९ वर्षीय केसी अहिले मुटुका समस्या बोकेर बाँचिरहेका छन्। दशकौँको प्रतीक्षापछि राज्यले आफूलाई सम्झिएको समाचार सुन्दा उनी भावुक बनेका छन्। उनको जीवन संघर्ष अब खेल इतिहासमा मात्र होइन, न्याय पाउने प्रतीकको रूपमा पनि सम्झिइनेछ।
Source- NepalNews

भोलि सुरु हुने हङकङ सुपर सिक्स अघि नेपाली टिमका कप्तान शरद भेसावकर । भेसावकर आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता खे...
06/11/2025

भोलि सुरु हुने हङकङ सुपर सिक्स अघि नेपाली टिमका कप्तान शरद भेसावकर । भेसावकर आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् ।

Address

Tripureshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepali Sports News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share