Jen-z Nepal News

Jen-z Nepal News नयाँ पुस्ता, नयाँ दृष्टिकोण, डिजिटल युगको आवाज

21/09/2025

Ignore Fake News: अहिले सामाजिक सञ्जालमा Gen-Z आन्दो"लनका घा"इतेहरूलाई प्रहरीले पक्राउ गरेको भन्ने हल्ला फैलिएको छ तर वास्तविकतामा प्रहरीले मन्त्रालय बाट घाइतेहरूलाई भित्र बाहिर गर्न सहयोग गरेको थियो।

नुवाकोटको ककनीस्थित विपश्यना केन्द्रमा ध्यानमा रहेका 12 जनालाई पछिल्ला १२ दिनमा देशमा भएका प्रमुख राजनीतिक घटनाबारे आज म...
19/09/2025

नुवाकोटको ककनीस्थित विपश्यना केन्द्रमा ध्यानमा रहेका 12 जनालाई पछिल्ला १२ दिनमा देशमा भएका प्रमुख राजनीतिक घटनाबारे आज मात्र थाहा भएको छ। 🙂

19/09/2025

Common Voice of Martyr's family: आन्दो"लनमा मृ"त्यु भएका हरुले न्याय पाउनु पर्यो, भ्रष्टाचार अन्त्य भएर राम्रो System, देशमा सुख र समृद्धि कायम हुनु पर्यो!

Gen Z आन्दो"लनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । 🙏🏼   Photo. NPL
18/09/2025

Gen Z आन्दो"लनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । 🙏🏼

Photo. NPL

Minister Kulman Ghising says, "नेपाली जनताले भत्काएको संरचना नेपाली जनताले नै बनाउछ भनेर एउटा महाअभियान संचालन गर्ने भने...
18/09/2025

Minister Kulman Ghising says, "नेपाली जनताले भत्काएको संरचना नेपाली जनताले नै बनाउछ भनेर एउटा महाअभियान संचालन गर्ने भनेर एउटा छुट्टै कोष...आम नेपालीहरु देश विदेशमा रहेका सम्पूर्ण नेपाली जनताले त्यो कोषमा जति सक्छ सहयोगहरु गरौं किनभने नेपाली जनताले नै त्यो बनाउछ भन्ने एउटा message पनि दिउँ...यो भत्काएको कुरा कुनै विदेशी संस्था बाट माग्नु पर्ने स्थिति नआओस भनेर हामी नेपालीहरु, विदेशमा रहेका नेपालीहरु पनि धेरै इच्छुक हुनुहुन्छ...नेपालमा रहेका नेपालीहरुले पनि त्यसमा contribution गरौं भन्ने मेरो आह्वान छ ।"

18/09/2025

Sad News: Swimming गर्दै गरेको Reels & Video बनाउने क्रममा डु'बेर रुपन्देहीको गैडहवा गाउँपालिकामा २ जनाको मृ'त्यु भएको छ। 😢

Source: Police

यो वर्ष दसैंका लागि भनेर अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ भने यातायात व्यवसायीहरूले सहजीकरण भने गर्ने छन्।  Source. नेपा...
18/09/2025

यो वर्ष दसैंका लागि भनेर अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ भने यातायात व्यवसायीहरूले सहजीकरण भने गर्ने छन्।

Source. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

17/09/2025

An Earthquake of local magnitude 4.6 occurred around Patihalne Bhanjyang of Rukum-east/Baglung district at 8:25 PM today.

Source: SC/NEMRC/DMG

Send a message to learn more

दुई जना मन्त्रीले आज जेनजी आन्दो"लनमा क्षेती भएको भै‌सेपाटीमा रहेको मन्त्री निवास निरीक्षण गरेका छन् ।
17/09/2025

दुई जना मन्त्रीले आज जेनजी आन्दो"लनमा क्षेती भएको भै‌सेपाटीमा रहेको मन्त्री निवास निरीक्षण गरेका छन् ।

17/09/2025
Nepali Cricketer Dipendra Singh Airee decreases his ICC MEN'S T20 all-rounder ranking & moves to 4th position. 😞😞😞🤔😭
17/09/2025

Nepali Cricketer Dipendra Singh Airee decreases his ICC MEN'S T20 all-rounder ranking & moves to 4th position. 😞😞😞🤔😭

17/09/2025

गुल्मीमा पहिरोले प्रमुख ३ सडक अवरुद्ध, आवतजावत ठप्प

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jen-z Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share