Anjuli News Nepal

Anjuli News Nepal सुपादेउराली माता ले हामी सबैको रक्षा गरुन 🙏✅🥀

सार्वजनिक जन चासोको विषय:पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ मा पटकपटक खानेपानीका योजनाहरू हालियो तर खानेपानी समस्या स...
04/07/2026

सार्वजनिक जन चासोको विषय:
पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ मा पटकपटक खानेपानीका योजनाहरू हालियो तर खानेपानी समस्या समाधान अहिलेसम्म पनि गर्न सकिएको छैन,, त्यहाँ एउटा यस्तो जमात छ जसले उपभोक्ता समिति गठन गर्ने त्यो बजेटलाई कुम्ल्याउने कामबाहेक अरु केही नगरेको स्थानीयवासी हरूको गुनासो रहेको छ। विनायकको अधिकारी गाउँमा आदि गाउँलाई खानेपानी वितरण गरिएको तर अन्य बाँकी गाउँलाई अहिलेसम्म पनि खानेपानीको धारा व्यवस्था नगरिएको त्यहाँका एक स्थानीयले बताएका छन्। यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस्।
#अन्जुली_न्युज_नेपाल #पञ्चदेवल विनायक नगरपालिका

दुःखद खबर :अछामको पञ्चदेवल विनायकमा चट्याङ : केही घाइते, उद्धार टोली घटनास्थलतर्फपञ्चदेवल विनायक नगरपालिका-८, गनिउलेमा च...
04/07/2026

दुःखद खबर :
अछामको पञ्चदेवल विनायकमा चट्याङ : केही घाइते, उद्धार टोली घटनास्थलतर्फ

पञ्चदेवल विनायक नगरपालिका-८, गनिउलेमा चट्याङ पर्दा केही स्थानीय घाइते भएका छन्। घाइतेको तत्काल उद्धारका लागि वडा अध्यक्ष र स्वास्थ्यकर्मीसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको

दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । एक जनाको शव फेला परेको छ । प्रहरीले उक्त शव भिरबाट निकाल्ने प्रयास गरिरहेक...
02/07/2026

दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । एक जनाको शव फेला परेको छ । प्रहरीले उक्त शव भिरबाट निकाल्ने प्रयास गरिरहेको छ । बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन ।
तस्वीर- सशस्त्र प्रहरी

02/07/2026

अर्थ बिनाको शब्द जस्तै भएको छ जिन्दगी न त सोचेजस्तो न त चाहेजस्तो....!😯🥀
#साहेरी
#अन्जुली_न्युज_नेपाल

पुर्वअर्थमन्त्री विष्णु पौडेलवि रुद्ध ६ दिन म्याद थप    #अन्जुली_न्युज_नेपाल
02/07/2026

पुर्वअर्थमन्त्री विष्णु पौडेलवि रुद्ध ६ दिन म्याद थप
#अन्जुली_न्युज_नेपाल

युवा सञ्जालकाे निर्वाचन कार्यतालिका सम्बन्धी सम्बन्धित अत्यन्त जरुरी सुचना ।Source: पञ्चदेवल विनायक नगरपालिका  #अन्जुली_...
02/07/2026

युवा सञ्जालकाे निर्वाचन कार्यतालिका सम्बन्धी सम्बन्धित अत्यन्त जरुरी सुचना ।

Source: पञ्चदेवल विनायक नगरपालिका
#अन्जुली_न्युज_नेपाल

02/07/2026

नेपाल सरकारले इन्धनको मूल्य समायोजन गरेपछि केही स्थानमा पेट्रोल पम्पहरूले पेट्रोल बिक्री बन्द गरेका छन भने सरकारले अनुगमन गरी रहेको बताएको छ

02/07/2026

दैलेखको कर्णाली नदीमा ख स्यो मिनी बस, एक जनालाई अ चेत अवस्थामा उद्धार,अन्य यात्रुको अवस्था अ ज्ञा त

28/06/2026

असार १६ र १७ गते नेपालमा मनसुनी गतिविधि बढ्ने र मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही पहाडी तथा तराई क्षेत्रमा चट्या"ङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला!🙏🏻

Address

काठमाडौँ महानगरपालिका बानेश्वर काठमाडौँ
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Anjuli News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share