Hami nepal

Hami nepal try to providing the authentic news.

05/03/2026

बाँके 2 Latest Update:

एमाले 🌞: 883
कांग्रेस🌳: 672
रास्वपा 🔔: 591

05/03/2026

कंचनपुर - २ को पहिलो Update:

रास्वपा 🔔 : 582
काङ्ग्रेस 🌳: १५०
एमाले 🌞: १३५

05/03/2026

बाँके १ को नयाँ update मा घण्टी अगाडि गयो:

रास्वपा 🔔: 974
काङ्ग्रेस 🌳: 463
एमाले 🌞: 238

Finally...झापा-५ मा पनि मत गणना सुरु भएको छ। 🙏
05/03/2026

Finally...झापा-५ मा पनि मत गणना सुरु भएको छ। 🙏

बिपिनले चाहेको भए सुरुमा भागेर बाँच्न सक्थ्यो, तर उ नि:स्वार्थी थियो, उसले साथीहरूलाई बचाउन रोज्यो ।  बिपिन जोशी हामी सब...
20/10/2025

बिपिनले चाहेको भए सुरुमा भागेर बाँच्न सक्थ्यो, तर उ नि:स्वार्थी थियो, उसले साथीहरूलाई बचाउन रोज्यो । बिपिन जोशी हामी सबैको छोरा हो । बिपिन सधैं हाम्रो हृदयमा जीवित रहनेछ । - प्रधानमन्त्री सुशिला कार्की

दल खोल्ने घोषणा गर्दै जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको पत्रकार सम्मेलन ।
18/10/2025

दल खोल्ने घोषणा गर्दै जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको पत्रकार सम्मेलन ।

जब सपनालाई रोक्ने प्रयास गरिन्छ, उनी इतिहास लेख्छन् |२५० अन्तर्राष्ट्रिय विकेट तर यो केवल एउटा क्रिकेटको आँकडा होइन — यो...
14/10/2025

जब सपनालाई रोक्ने प्रयास गरिन्छ, उनी इतिहास लेख्छन् |
२५० अन्तर्राष्ट्रिय विकेट
तर यो केवल एउटा क्रिकेटको आँकडा होइन — यो त एउटा कथा हो, एउटा संघर्षको यात्रा हो, जुन हरेक नेपाली हृदयमा बस्छ।

एक समय थियो
जब सन्दीपलाई "Nepal ko pride" भनेर सारा देशले मुकुट पहनाएको थियो | तर त्यसपछि आयो त्यो कालो अध्याय…
आरोप, विवाद, आलोचना र निर्दयी ट्रोलहरू | जो मानिसले देशलाई चिनाए, उसैलाई देशका केही हातहरूले चोट दिए।
मान्छेहरूले हाँसे, केहीले गाली गरे, केहीले सधैंका लागि हरायो भन्थे…तर उनी चुप लागेनन् —
उनी “फर्किए” र जब फर्किए, इतिहास नै पुनर्लेखे
आफ्नो मौनतालाई उत्तर बनाउँदै, उनले विकेटलाई हतियार बनाए।
एक–एक खेलमा, एक–एक बलमा, उनले हरेक ट्रोलरलाई जवाफ दिए
“म हार्दिन, म नेपालको छोरो हुँ!”
आज २५० अन्तर्राष्ट्रिय विकेट | यो केवल व्यक्तिगत उपलब्धि होइन,
यो त हजारौं युवाहरूका लागि प्रेरणा हो,जो जीवनमा ढलेका छन्, तर उठ्न चाहन्छन् |
सन्दीपले देखाए
जसले आफैंमा विश्वास गर्छ, उसलाई संसारले रोक्न सक्दैन।
सपना ठूलो होस् या सानो,
तर यदि मनमा देशप्रेम छ भने,
आलोचनाको आवाज भन्दा ठूलो “Comeback” को स्वर गुन्जिन्छ |

२५० विकेट त केवल सुरूवात हो,
हामीलाई थाहा छ अबको यात्रा इतिहास लेख्ने हुनेछ।
Keep rising, Sandy 🙌🇳🇵

ढल्यो घरको एक्लो खम्बा,बहिनीले दाजु गुमाइन्,आमाले बुढेसकालको सहारा हराइन्।
13/10/2025

ढल्यो घरको एक्लो खम्बा,
बहिनीले दाजु गुमाइन्,
आमाले बुढेसकालको सहारा हराइन्।

***बधाई छ टिम नेपाल***यूएईविरुद्ध नेपालको ‘ऐतिहासिक’ जित, दीपेन्द्रको सानदार प्रदर्शन
12/10/2025

***बधाई छ टिम नेपाल***
यूएईविरुद्ध नेपालको ‘ऐतिहासिक’ जित, दीपेन्द्रको सानदार प्रदर्शन

तीनकुनेलाई ‘जेन-जी चोक’ घोषणा गर्न माग गर्दै प्रदर्शन गर्ने तीनजना पक्राउ  तस्बिर : उमेश कार्की
12/10/2025

तीनकुनेलाई ‘जेन-जी चोक’ घोषणा गर्न माग गर्दै प्रदर्शन गर्ने तीनजना पक्राउ

तस्बिर : उमेश कार्की

12/10/2025

नेता( leader )को हो ?
Source: facebook

नेविसंघले बालेन र सुदनविरुद्ध दियो किटानी जाहेरीNepali Students' Union files complaint against B***n and Sudan
12/10/2025

नेविसंघले बालेन र सुदनविरुद्ध दियो किटानी जाहेरी
Nepali Students' Union files complaint against B***n and Sudan

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hami nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share