Rabi Lamichhane Fans Club

Rabi Lamichhane Fans Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabi Lamichhane Fans Club, News & Media Website, Kathmandu.

08/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशा झालाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने मोरङ क्षेत्र नं ५ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति

08/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निशा डाँगी लाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने झापा क्षेत्र नं १ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति

05/03/2026

रास्वपा बरिस्ठ नेता बालेन साहलाई जितको अग्रिम शुभकामना 🔔❤️✊🙏 B***n Shah

04/03/2026

Shantanu Dhakal, the prominent Gen Z activist who sustained serious injuries during the massive anti-corruption protests in September 2025, posted a poignant message on Facebook today, just one day before Nepal’s historic snap general elections on March 5.

He wrote “सूचना… सूचना… सूचना…🗣️

मेरो भोट बिक्रीमा छ।
मूल्य…?
मैले गुमाएको अनुहार…
हुबहु फिर्ता हुने सर्तमा।

आएको चुनावमा भोट कसलाई हाल्ने — त्यो म भन्दिनँ।
कसलाई हाल्नु पर्छ — त्यो पनि म भन्दिनँ ।

तर यति अवश्य भन्छौं…

त्यो दिन,
त्यो संघर्ष ,नबिर्सिनुहोस्।

त्यो रगत खेर नजाओस्।
त्यो बलिदान व्यर्थ नहोस्।

चुनाव केवल उम्मेदवार रोज्ने दिन होइन,
यो इतिहास सम्झिने दिन पनि हो।

सोचेर निर्णय गरौं।
सचेत भएर भोट हालौं।

धन्यवाद। “

03/03/2026

अबको ४८ घण्टापछि घण्टी बज्नुपर्छ।

03/03/2026

01/03/2026
27/02/2026

बालेनको मिसन स्पष्ट छ - कसैलाई ७५ वर्षको बुढो उमेर र मर्ने बेलामा पनि प्रधानमन्त्रीको लोभले छोडेको छैन ! उसले सर्लक्कै किस्तिमा आएको प्रम पनि छोडिदियो ! आफुले जितेको शक्तिशाली मेयर पनि छोडेर जनता जागरुक बनाउन हिड्यो ! हार्न पनि सक्छु भन्ने थाहा भएर पनि झापा ५ नै रोज्यो ! ताकी जनता ३५ वर्ष देखिको दासत्वबाट मुक्त बनुन् ! आफ्नो भविष्य रोज्न आफै सङ्घर्ष गरून् ! हिजो सम्म नेताका सामुन्ने डरले शिर निहुराउने जनतालाई प्रश्न गर्ने बनाएको छ ! भाषण होइन काम गर्नुपर्छ भनेर सिकाएको छ ! उसले गुलामी गर्न सिकाएको छैन ! अहिले उसले कहिँ पनि मलाई भोट दिनुस् भनेको छैन ! कहि पनी म भनेको छैन ! उसले हामी भन्न सिकाएको छ ! जहाँ पनि विकासका सम्भावना देखाएको छ ! उसले हारे पनि सधैं जित्ने छ ! मैले मेरो जीवनमा यस्तो राजनीतिक उभार कहिल्यै देखेको थिएन ! यो नै उसको जीत हो ! लोकतन्त्रमा यसरी नै जनताप्रती उत्तरदायी बनाउनु पर्छ ! शुरुवात कसै न कसैले गर्नै पर्छ ! उसलाई जनताले भोट देलान् न देलान् तर उसले नयाँ बाटो अवश्य देखाएको छ !

✍️ Bharat Rana

27/02/2026

Maya ❤

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rabi Lamichhane Fans Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share