The Bizonomics

The Bizonomics Where Business Meets Economics

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि लामिछाने
05/06/2026

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि लामिछाने

Welcome to The Bizonomics, your go-to destination for the latest ne...

05/06/2026

चर्चित डिजिटल अभियान 'कक्रोच जनता पार्टी' सडकमा उत्रिँदै, परीक्षा बदरको विरोधमा दिल्लीमा प्रदर्शनको तयारी

05/06/2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चार वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्तामा बस्न आह्वान गरेका छन्।

05/06/2026

एभरेष्ट कलर लिमिटेडको सर्वसाधारणका लागि प्राथमिक शेयर ९आइपिओ० शुक्रबारदेखि बिक्री खुला भएको छ।

05/06/2026

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमन तीव्र बनाएको छ।

05/06/2026

अध्ययन वा असाधारण बिदामा रहेका तथा सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन वा अभिलेख अद्यावधिक गराउन निर्देशन दिएको छ।

05/06/2026

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति निर्माणका लागि सरोकारवाला पक्षसँग राय तथा सुझाव माग गरेको छ।

05/06/2026

नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ।

05/06/2026

Welcome to The Bizonomics, your go-to destination for the latest ne...

04/06/2026

सशस्त्र प्रहरी बलले भन्सार छली भएको आशंकामा मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) नियन्त्रणमा लिएको छ।

Address

Kalikasthan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Bizonomics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category