More than enough

More than enough सचेतनाको घन्टी नबजेसम्म सुशासनको सपना केवल कल्पनाको बादलभित्र कैदी बनेर बस्छ।

18/10/2025

कहलिएका र नाम चलेको भ्रष्टाचारीलाई जेल कोचौं!

08/10/2025

भ्रष्टहरूले देशको विकास मात्र होइन, समाजको गति नै अवरुद्ध गरेका छन्;
पहिलो — उनीहरूले आत्म–मूल्याङ्कन गरून् र तुरुन्तै सुध्रिने साहस देखाउन् ।
दोस्रो — यदि त्यसो गर्न सकेनन् भने, सामाजिक बहिष्कार र कानुनी कठघराको सामना गर्न तयार होउन् ।
तेस्रो — अन्ततः, जनताको जागरणले उठाउने कारवाहीको आँधीबाट भ्रष्टाचारीहरू बच्न सक्दैन ।

अब समय भ्रष्टाचारको होइन, सत्य र उत्तरदायित्वको युग लेख्ने हो !

30/09/2025

आमा-बाको आँसु र युवाको बलिदानलाई दलको खेलले कहिलेसम्म अपमान गर्ने? हिसाब राखौं!

17/09/2025

नेपालमा भ्रष्टाचार घाउ होइन, राष्ट्रको मुटुमा भएको क्यान्सर हो—कार्यालयका ढोकामा, न्यायालयका फाइलमा, विद्यालयका पर्खालमा र अस्पतालका शैय्यामा यसले आमनागरिकको आशा खोसेको छ। असमानता र अन्यायलाई मलजल गर्ने यो रोगलाई अन्त्य गर्न अब नारा होइन, साहस चाहिन्छ। नयाँ पुस्ताको अडान, नागरिकको जागरण र इमानदार नेतृत्व मिलेर मात्र यो देशले विश्वास र न्यायमा टेकेको भविष्य भेट्न सक्छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when More than enough posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share