Sathi ka Kura

Sathi ka Kura Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sathi ka Kura, Media/News Company, Anamnager kathmandu, Kathmandu.

07/04/2026

Home minister

जेनजि सहिद  परिवारले राखेको श्रद्धाञ्जली  तथा दिप प्रचलन कार्यक्रममा सहभागी गृहमन्त्री सुदन गुरुङ , नयाँ बानेश्वर पुरानो...
06/04/2026

जेनजि सहिद परिवारले राखेको श्रद्धाञ्जली तथा दिप प्रचलन कार्यक्रममा सहभागी गृहमन्त्री सुदन गुरुङ , नयाँ बानेश्वर पुरानो संसद भवन गेट

सम्माननीय प्रधानमन्त्री बालेन शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरि...
05/04/2026

सम्माननीय प्रधानमन्त्री बालेन शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

03/04/2026

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पक्राउ गरेको छ।

गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ। पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि ...
03/04/2026

गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ। पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो।
सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्कनुभएको बताइएको छ। अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ।
विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराउनुभएको छ। साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उहाँले निर्देशन दिनुभएको छ।

02/04/2026

राति राती गृह मन्त्रि के गर्दैछन ?

गृहमन्त्री सुधन गुरुङद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुन्ने पहलकाठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले सर्वसाधारणका गु...
01/04/2026

गृहमन्त्री सुधन गुरुङद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुन्ने पहल

काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका छन्। विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका थिए।
गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन्। उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा सहभागी नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका थिए। एक सर्वसाधारणले भने, “धेरै गृहमन्त्रीहरू बने, तर तपाईँजस्तो हामीजस्ता सर्वसाधारणको गुनासो सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।”
गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताएका छन्।

गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौँको  अवलोकन  गर्नुभएको छ।
01/04/2026

गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौँको अवलोकन गर्नुभएको छ।

गृहमन्त्री सुधन गुरुङ ज्यु जिल्ला प्रहरी परिसरमा अवलोकन गर्न जानु हुदै भन्ने समाचार प्राप्त भयको छ !
01/04/2026

गृहमन्त्री सुधन गुरुङ ज्यु जिल्ला प्रहरी परिसरमा अवलोकन गर्न जानु हुदै भन्ने समाचार प्राप्त भयको छ !

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गर...
31/03/2026

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए ।

माननीय गृहमन्त्री सुधन गुरुङले चैत १७ गते प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालमा भएका गरेका ...
31/03/2026

माननीय गृहमन्त्री सुधन गुरुङले चैत १७ गते प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालमा भएका गरेका कामकारवाही साथै सीमा सुरक्षामा प्रयोग भएका डिजिटल सिस्टम र आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग को बारेमा जानकारी समेत लिनुभएको छ ।

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्याल सङ्ग छलफलको क्रममा बालबालिकालाई सानै उमेरदेखि नै जीवन...
31/03/2026

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्याल सङ्ग छलफलको क्रममा बालबालिकालाई सानै उमेरदेखि नै जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गरिएको छ। यसका लागि सशस्त्र प्रहरी बल (एपीएफ) लाई आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिइएको छ।

Address

Anamnager Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sathi ka Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share