14/09/2025
म सत्ताको स्वाद चाखेर फाइदा लिन प्रधानमन्त्री बनेकी होइन, देशलाई धोका दिएर गलत काम गर्ने मेरो उमेर पनि होइन, म नितान्त देश र जनताको सेवामा आफ्नो समय दिन आएकी छु। सकेजती भ्याएजती राम्रो नै गर्छु, देशको हितको लागि नै गर्छु " - प्रधानमन्त्री शुसिला कार्की! 🙏👏