Gen Z Nepal

Gen Z Nepal Living the Nepali Gen Z life, memes, moments & everything in between.

18/09/2025

Ahile Different GenZ group harule farak farak maag haru rakhda Public haru confuse vayeka chhan vane Real GenZ an'dolan ko Maag 'Corruption' rokne ra corruption related cases ma serious investigation hunuparne thiyo ra Desh mai basne motivation milne gari Ramro, Systematic, Corruption Free Nepal banaune Kura thiyo!

18/09/2025

News: जेनजी आन्दोलनमा जलेकी झलनाथ पत्नीको देब्रे हात काटि....यो

अहिले भर्खरैको घटना काठमाडौँ गोकर्णेश्वर ७ शिवचोकमा खाना खाइरहेको अवस्थामा घरभित्र चारजनाको समूहमा आएर एकजना दिदीलाई खुक...
18/09/2025

अहिले भर्खरैको घटना काठमाडौँ गोकर्णेश्वर ७ शिवचोकमा खाना खाइरहेको अवस्थामा घरभित्र चारजनाको समूहमा आएर एकजना दिदीलाई खुकुरी प्रहार गरी यो हालत बनाएका छन्। अब हामी कुनै पनि ठाउँमा सुरक्षित महसुस गर्न सक्ने अवस्था रहेन आफ्नो सुरक्षा आफै गरौँ र अत्यन्तै सावधान भएर बसौँ घरभित्रै बस्दा पनि😭😭

18/09/2025

Sad News: Swimming गर्दै गरेको Reels & Video बनाउने क्रममा डु'बेर रुपन्देहीको गैडहवा गाउँपालिकामा २ जनाको मृ'त्यु भएको छ। 😢

Source: Rupandehi Police

उहाँ को भनाइ :पुलिसको ड्रेस लगाएको फोटो भाइरल भएको रहेछ। त्यो मेरो फोटो हो। त्यसमा नराम्रा कमेन्टहरू पनि आएका रहेछन्। कस...
17/09/2025

उहाँ को भनाइ :
पुलिसको ड्रेस लगाएको फोटो भाइरल भएको रहेछ। त्यो मेरो फोटो हो। त्यसमा नराम्रा कमेन्टहरू पनि आएका रहेछन्। कसैलाई पनि नराम्रो सन्देश नजाओस् भन्ने लागेर, बर्दी मैले जल्न नदिएर आफैले लगाएको हो। त्यसमा राख्न सक्नुहुन्छ भने त्यो फोटोसँगै यो फोटो पनि राखेर हालिदिनुहोस्। सबै कुरा शान्त भएपछि म सबै ड्रेस फिर्ता गर्नेछु। तपाईंलाई मेरो सानो अपिल।

17/09/2025

The dream has become reality! 🇳🇵

17/09/2025

Rest in peace all beautiful souls who lost their life in Genz protest.
🕊️🇳🇵😭 Your courage and voice wil never be forgotten.
Gone too soon, but forever 🇳🇵

17/09/2025

The Burning Kathmandu🔥 in Gen-z Protest, Nepal 💔


17/09/2025
नेपालका Gen Z आन्दोलनका तथ्यहरू! 🔥⚡ ४८ घण्टामा क्रान्ति – Gen Z ले २ दिनभित्रै सरकारलाई झारे।⚡ युवाहरूको सबैभन्दा घातक आ...
17/09/2025

नेपालका Gen Z आन्दोलनका तथ्यहरू! 🔥

⚡ ४८ घण्टामा क्रान्ति – Gen Z ले २ दिनभित्रै सरकारलाई झारे।
⚡ युवाहरूको सबैभन्दा घातक आन्दोलन – ७२ भन्दा बढी जनाको ज्यान गयो।
⚡ “नेपो बेबी” आक्रोश – नेताहरूका बच्चाहरूको विलासी जीवनशैलीले युवा त्रसित।
⚡ सोशल मिडिया प्रतिबन्धको प्रतिक्रिया – २६ वटा प्लेटफर्म बन्द, व्यापक प्रदर्शन सुरु।
⚡ विलासिता नै लक्ष्य – Hilton Kathmandu जस्ता होटल र नेताहरूका घरहरू जले।
⚡ डिजिटल संगठन – Discord र Instagram बाटै आन्दोलनको तयारी।
⚡ खोपडी र तातो टोपी झण्डा – One Piece एनीमेबाट प्रेरित, युवाको एकताको प्रतीक।
⚡ कारागार भगदड़ – १३,००० भन्दा बढी कैदी जेलबाट भागे।
⚡ आर्थिक झटका – करिब २५ अर्ब नेपाली रुपैयाँ (~$266M) क्षति।
⚡ ऐतिहासिक राजनीतिक परिवर्तन – PM K.P. शर्मा ओलीले राजीनामा दिए, महिला अन्तरिम PM सुषिला कार्की बने।

💥 Nepal’s Gen Z: शक्ति, एकता र परिवर्तनको प्रतीक! 💥

17/09/2025

नेपालका Gen Z युवाहरूले ४८ घण्टाभित्र सरकारलाई झारे। तर ७२ जनाको ज्यान गयो, सरकारी भवन र होटलहरू जले। “अब अन्याय सहन सक्दैनौं,” भन्छिन् तानुजा पाण्डे। यो पुस्ताको राजनीतिक जागरण हो।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share