Routine Of Gen-Z

Routine Of Gen-Z ✅ “This is the official page of Nepal’s Gen-Z, Routine of Gen-Z.”

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेनPhoto & Title : onlinekhabar
19/10/2025

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन
Photo & Title : onlinekhabar

जेन–जीको नाममा साता दिनदेखि सरकारी कर्मचारीलाई कार्यालयमा नै पुगेर थर्काउँदै आएका यमराज, यमु भनिने अर्जुनबहादुर शाहीलाई ...
15/10/2025

जेन–जीको नाममा साता दिनदेखि सरकारी कर्मचारीलाई कार्यालयमा नै पुगेर थर्काउँदै आएका यमराज, यमु भनिने अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

जग्गा किन्दा घर सित्तैमा । अहिलेसम्मकै सस्ता मूल्यमा ललितपुरको लुभू बसपार्कसँगै करिब ६ आना जग्गा बिक्रीमा । आजै सम्पर्क ...
15/10/2025

जग्गा किन्दा घर सित्तैमा । अहिलेसम्मकै सस्ता मूल्यमा ललितपुरको लुभू बसपार्कसँगै करिब ६ आना जग्गा बिक्रीमा । आजै सम्पर्क गर्नुहोस् ।

विद्यार्थी र युवालाई उ'क्साएर तो'डफो'ड, सरकारी भवन, कागजात तथा निजी सम्पत्तिमा आ"गज'नी, कु'ट'पि"ट गराएको आरोप लगाउँदै ने...
12/10/2025

विद्यार्थी र युवालाई उ'क्साएर तो'डफो'ड, सरकारी भवन, कागजात तथा निजी सम्पत्तिमा आ"गज'नी, कु'ट'पि"ट गराएको आरोप लगाउँदै नेविसंघले बालेन साह र सुदन गुरुङ माथि काठमाडौं र ललितपुर प्रहरीमा किटानी जाहेरी दिएको छ ।

11/10/2025

युवाशक्ति राष्ट्रको अ्मूल्य सम्पत्ति हो । जेनजी देशको भविष्य हो । Good night.

हाम्रा जेजनी प्रतिनिधिहरुले आज प्रधानमन्त्री सुशिला कार्कीज्यूसँग अनौपचारिक रुपमा निर्धक्क छलफल गर्नुभएको छ । राष्ट्रपति...
11/10/2025

हाम्रा जेजनी प्रतिनिधिहरुले आज प्रधानमन्त्री सुशिला कार्कीज्यूसँग अनौपचारिक रुपमा निर्धक्क छलफल गर्नुभएको छ । राष्ट्रपति अस्वस्थ हुनुभएपछि प्रधानमन्त्री कार्कीले केहीबेर अनौपचारिक छलफल गर्नुभएको थियो ।
photo : nepalhub

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्...
11/10/2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

हिजो पो सँगै थिए घरमा अब सँगै हुन पाउँदिन ।आजदेखि मैले बुढी आमालाई सताउन पाउँदिन ।सपना पूरा गर्न पीडा बोकी म देश छाड्दै ...
11/10/2025

हिजो पो सँगै थिए घरमा अब सँगै हुन पाउँदिन ।
आजदेखि मैले बुढी आमालाई सताउन पाउँदिन ।
सपना पूरा गर्न पीडा बोकी म देश छाड्दै छु आज
कति पीडा होला मलाई विदेशमा बताउन पाउँदिन ।
Words. Suresh Timalsina

जेनजी विद्रोह–२०८२ का महान् सहिदहरुलाई कहिल्यै नभुलौँ । उहाँहरुको आत्माको चिर शान्तिको कामना गरौँ । उहाँहरुको चाहनाअनुसा...
11/10/2025

जेनजी विद्रोह–२०८२ का महान् सहिदहरुलाई कहिल्यै नभुलौँ । उहाँहरुको आत्माको चिर शान्तिको कामना गरौँ । उहाँहरुको चाहनाअनुसार देशलाई अगाडि बढाउन खबरदारी जारी राखौँ । भावपूर्ण श्रद्धाञ्जली, हामी सम्झिरहनेछौँ ।

Address

Kathmandu
44610

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Gen-Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share