Zero Khabar HD

Zero Khabar HD KHABAR ZERO
News and media

17/08/2025

रत्नराज्यलक्ष्मी क्याम्पसमा भलिबलको महासंग्राम: विजेतालाई ३ लाख‌ पुरस्कार

01/08/2025

चक्रे मिलनको बर्थडेमा प्रहरीको छापा, यसरी परे पक्राउ: दिनभर यसरी मनाएका थिए जन्मदिन

08/07/2025

त्रिशुली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट यसरी गरियो उद्दार

अर्बपति इलोन मस्कले अमेरिकामा राजनीतिक दल घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफ्नो पार्टीको नाम ‘द अमेरिक...
06/07/2025

अर्बपति इलोन मस्कले अमेरिकामा राजनीतिक दल घोषणा गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफ्नो पार्टीको नाम ‘द अमेरिका पार्टी’ राखिएको जानकारी दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन्।

01/06/2025

जन्ते बाख्राे: गुलाब लिने कि कम्मर हल्लाउने ?

31/05/2025

"LOD Club" जान कति पैसा तिर्नु पर्छ ? टेबल बुक गर्दा यस्ता छ्न् सुविधा

30/05/2025

माथिल्लाे मुस्ताङ जाँदै हुनुहुन्छ जान्नुहाेस् यि कुरा

आर्थिक वर्ष ०८२/०८३: कर के मा बढ्यो, के मा घट्यो ?
30/05/2025

आर्थिक वर्ष ०८२/०८३: कर के मा बढ्यो, के मा घट्यो ?

बजेट (आ.व २०८२/८३)
29/05/2025

बजेट (आ.व २०८२/८३)

कुन मन्त्रालयले कति पाए बजेट ?
29/05/2025

कुन मन्त्रालयले कति पाए बजेट ?

"सांसद् हार्दा गभर्नर लाेट्रि"नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिष...
20/05/2025

"सांसद् हार्दा गभर्नर लाेट्रि"

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । पौडेल २०७९ को निर्वाचनमा कांग्रेसका तर्फबाट चितवन क्षेत्र न १ मा प्रतिनिधि सभा सांसदका लागि उम्मेद्वार बनेका थिए । उनी उक्त निर्वाचनमा तेस्रो भएका थिए । उक्त निर्वाचनमा रास्वपाका हरि ढकाल निर्वाचित भएका थिए ।

𝐏𝐫𝐨𝐮𝐝 𝐌𝐨𝐦𝐞𝐧𝐭!!✨नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक रात!प्रतिभाशाली अन्तर्राष्ट्रिय स्टार प्रदीप खड्का र EKLO निर्देशक ...
19/05/2025

𝐏𝐫𝐨𝐮𝐝 𝐌𝐨𝐦𝐞𝐧𝐭!!✨
नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक रात!

प्रतिभाशाली अन्तर्राष्ट्रिय स्टार प्रदीप खड्का र EKLO निर्देशक प्रदीप शाहीले हिजोको कान्स फिल्म महोत्सवको रेड कार्पेटमा आफ्नो उपस्थिति जनाए।

पहिलो पटक, नेपालले उक्त महोत्सवमा आफ्नो छुट्टै स्टल स्थापना गरेको छ — नेपाली चलचित्र र नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माणको आकर्षक केन्द्रका रूपमा प्रवर्द्धन गर्न यो एक गर्वको उपलब्धि हो।

EKLO - Part I ले विज्ञान कथामा आधारित रोचक कथा र पौराणिक ‘जम्बी’ एक्शनको अनौठो संयोजनले सबैको ध्यान तानिरहेको छ।

यो त नेपाली सिनेमा विश्व मञ्चमा उदाउने यात्रा मात्रको सुरुवात हो!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Zero Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Zero Khabar HD:

Share