Dr. Soning Lama

Dr. Soning Lama Government Doctor

05/07/2026

ढाड दुखाई वा chronic low back pain भएका व्यक्तिहरुले गर्नुपर्ने back muscle stretching and abdominal core strengthening exercises.. 👨‍⚕️🩺
🦴🫶

28/06/2026

Osteoporosis: part-3 ✌️☝️
🦴 🩺 🙏🙏🙏

26/06/2026

Osteoporosis: part-2 ✌️
🦴 🩻🏥👨‍⚕️

24/06/2026

Osteoporosis: Part-1..
🦴👴👵🏥

03/06/2026

युरिक एसिड र बाथ: केही कुरा जानीराखौं ।। 🙏💊🩺

31/05/2026

World No To***co Day, 2026... Say no to smoking and chewing tobacco..🚫🚭
धुम्रपानले लिन्छ ज्यान 🚬🚬
चुरोट, खैनी, बिडी, गुट्खा लगायत सुर्तीजन्य पदार्थको सेवन मुख, घाँटी, फोक्सो, पिसाब थैली र अन्य शरीरको विभिन्न भागको क्यान्सरको कारक हुनसक्छ ।। त्यस्तै सुगर, प्रेसर र दमको रोग लाग्नमा पनि धुम्रपानको भुमिका हुनसक्छ ।। रगतनलीमा असर गरेर हात खुट्टा गुमाउन पर्ने अवस्था नि हुनसक्छ ।। तसर्थ, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगरौं, नगर्न प्रोत्साहन गरौं, सेवन गरिरहेका व्यक्तिको वरिपरि नबसौं ।। 🙏🩺🚫🚭
***co

27/05/2026

कुर्कुच्चामा दुखाइ व हिल पेन हुनेहरुले हेर्नुपर्ने भिडियो ।।

24/05/2026


मेरो बुझाइमा 'नसा' ।। 🧠

19/05/2026

बैसाखी/ axillary crutches को सरल विधीबाट प्रयोग र हिड्ने तरिकासम्बन्धी जानकारीमुलक क्लिप ।। 🩼🩼🩺👨‍⚕️ VC:- Sanjiv Sapkota 🙏🙏

Address

Basantanagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Soning Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share