FactoPedia

FactoPedia Welcome To The FactoPedia. We explain about Current Affairs, History, Geography, Geopolitics & World Affairs in Simple language

जल तथा मौसम विज्ञान विभागले २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेस, क...
04/10/2025

जल तथा मौसम विज्ञान विभागले २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ। अहिले मधेस प्रदेशमा भारी वर्षा भइरहेको छ।

मन्त्री ज्यूहरुले आन्दोलनमा जलाइएको संसद् भवन निरीक्षण गरेका छन् ।
17/09/2025

मन्त्री ज्यूहरुले आन्दोलनमा जलाइएको संसद् भवन निरीक्षण गरेका छन् ।

GenZ आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा! 🌹
16/09/2025

GenZ आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा! 🌹

सरकारले Gen Z आन्दोलनका सहिदहरुको सम्झनामा Genz Memorial Park बनाउने भएको छ। ❤️🇳🇵
16/09/2025

सरकारले Gen Z आन्दोलनका सहिदहरुको सम्झनामा Genz Memorial Park बनाउने भएको छ। ❤️🇳🇵

नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रा–टुक्रा भएका आयोजना कटौती गर...
15/09/2025

नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रा–टुक्रा भएका आयोजना कटौती गर्न सके करिब १ खर्ब रुपैयाँसम्म स्रोत जुटाउन सकिने बताएका छन्।

आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आगामी ६ महिनाभित्र निर्वाचन, पुनर्निर्माणलगायतका कामका लागि बजेटमा रहेका आवश्यक नभएका आयोजना तथा कार्यक्रम छानबिन गरी कटौती गरेर स्रोत व्यवस्थापन गरिने बताए।

नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले सुरक्षा बाहेक कुनैपनि सुविधा नलिने र उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवार...
15/09/2025

नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले सुरक्षा बाहेक कुनैपनि सुविधा नलिने र उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए।

नवनियुक्त ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण गर्नुभएको छ।
15/09/2025

नवनियुक्त ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण गर्नुभएको छ।

Breaking News: सरकारले GenZ आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ।गृहमन्त्री ...
15/09/2025

Breaking News: सरकारले GenZ आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ।गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन्। यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।

नवनियुक्त माननीय मन्त्री ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉🎉🎉
15/09/2025

नवनियुक्त माननीय मन्त्री ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉🎉🎉

सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालत लगायतका भवन प्रयोग गर्न नमिल्ने भन्दै इन्जिनियर्स एशोसिएसनले ‘Red Sticker’ टाँसेक...
15/09/2025

सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालत लगायतका भवन प्रयोग गर्न नमिल्ने भन्दै इन्जिनियर्स एशोसिएसनले ‘Red Sticker’ टाँसेको छ। 😢

जेनजी आन्दोलनमा नेपाल टेलिकमको पोखरा कार्यालयबाट 70 हजार वटा रिचार्ज कार्ड चोरी भएको छ। 😥
15/09/2025

जेनजी आन्दोलनमा नेपाल टेलिकमको पोखरा कार्यालयबाट 70 हजार वटा रिचार्ज कार्ड चोरी भएको छ। 😥

महादेवस्थान मन्दिर प्रांगणमा LEO Club of Kathmandu Janmabhumi द्वारा आयोजित यस कार्यक्रममा हालैको GenZ आन्दोलनका शहीदहरू...
14/09/2025

महादेवस्थान मन्दिर प्रांगणमा LEO Club of Kathmandu Janmabhumi द्वारा आयोजित यस कार्यक्रममा हालैको GenZ आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन (Candlelight Tribute) गरिएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when FactoPedia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share