YuvaTimes Nepal

YuvaTimes Nepal Entertainment post, Photography's, News information, Essential updates, etc...

रविन्द्रको जितमा PM B***n said, "उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो।
28/08/2026

रविन्द्रको जितमा PM B***n said, "उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो।

Rabindra Dhant enters the Final of Road to UFC season 5.
28/08/2026

Rabindra Dhant enters the Final of Road to UFC season 5.

28/08/2026

नेपाल नजिकै रहेको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट यो ताल फुटेको जानकारी आएको रसुवाका CDO नरेन्द्र परियारले जानकारी दिए । तल्लो भेगमा सबैजना सुरक्षित रहनुहोला ।

रसुवा जिल्लामा आएको बाढी अपडेट (मितिः २०८३/०५/१२ गते ०७:०० बजेसम्म)
28/08/2026

रसुवा जिल्लामा आएको बाढी अपडेट (मितिः २०८३/०५/१२ गते ०७:०० बजेसम्म)

28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना

पवित्र जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आफन्तजनहरूमा **सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना।**

भाइबहिनीबीचको प्रेम, स्नेह र आत्मीयता सधैँ कायम रहोस्।
यस पावन पर्वले सबैको जीवनमा **खुसी, उमंग र समृद्धि** ल्याओस्।

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना!

विपद्को समयमा कानूनले निषेध गरेका यी कार्य नगर्नुहोस् !
27/08/2026

विपद्को समयमा कानूनले निषेध गरेका यी कार्य नगर्नुहोस् !

सार्वजनिक बिदा बारे सूचना !
27/08/2026

सार्वजनिक बिदा बारे सूचना !

27/08/2026

अनुरोध - त्रिशुली र नारायणी नदिको वरी परिका जिल्लाहरुमा हाल प्रयोगमा नआएका अथवा आंशिक रुपमा प्रयोग भएका कोल्ड स्टोरवालाहरुलाई अनुरोध - त्यस्ता कोल्ड स्टोरहरू हाललाई रसुवा बाढीमा मृत्यु भएका र ठाउँ ठाउँमा संकलन गरिएका सयौं मानिसहरुको लाश सनाखत नहुँदै सम्म सुरक्षित राख्नको लागि चाहिएको हो। कोल्ड स्टोरको भाडा र अन्य खर्च नेपाल सरकारले व्यहोनैछ । 9841592361- महावीर पुन

विपद् अपडेट !!
27/08/2026

विपद् अपडेट !!

27/08/2026

सामाजिक सञ्जालमा मृतकका बिचलित बनाउने तस्बिर तथा भिडियोहरू लगातार आइरहेका छन्। लाइक, भ्युज र reach का लागि जस्तोसुकै तस्बिर वा भिडियो पोस्ट गर्ने काम कृपया बन्द गरौँ।

कसैको दुःख र पीडालाई content नबनाऔँ।
कृपया केही लाइक र भ्युजका लागि मानवीय संवेदना नहराऔँ। 🙏

यस्तो संवेदनशील समयमा अलिकति संवेदनशील बनौँ। Please, show some humanity. 🙏

Address

Kathamadu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when YuvaTimes Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share