Top Nepal TV

Top Nepal TV We will broadcast highly educational videos to the society through this page.

नमस्कार ...उहाँ हुनु हुन्छ जनसेनाका एक घाइते एवं सैन्य कमाण्डर क.अशल।।अशलले जुम्लाको सदरमुकाम खलंगा‌ स्थित आर्मिको ब्यार...
18/09/2026

नमस्कार ...
उहाँ हुनु हुन्छ जनसेनाका एक घाइते एवं सैन्य कमाण्डर क.अशल।।
अशलले जुम्लाको सदरमुकाम खलंगा‌ स्थित आर्मिको ब्यारेकमा एउटा सिंगो खुट्टा नै गुमाउनु भयो।
उहाँ प्रतक्ष्य सहभागी दाङको घोराहि, रोल्पाको राटामाटा,अर्घाखाँचीको सन्धिखर्क र जुम्ला लगाएत थुप्रै मोर्चाका अन्तरंग कुराकानि आजको बसाईमा गरेका छौ।।पुरा भिडियो Top Nepal TV को YouTube च्यानलमा प्रसारण भैसकेको छ,हेर्न नछुटाउनु होला है।।।

18/09/2026

रोल्पाको राटामाटामा मात्रै १५ जना आर्मिले यस्तो गर्यो।।

18/09/2026

आर्मिले घेरेपछि आफ्नै कमरेडहरुले बाटोमै छाडे मलाई।।

18/09/2026

दाङको घोराही ब्यारेकमा असाध्यै रोचक भोगाई।।

18/09/2026

आर्मिको जुम्ला ब्यारेकमा जब झ्याम्म ढले म....

18/09/2026

भारतको प्रहरीले तालिमप्राप्त कुकुर समेत लगायो।।

17/09/2026

रोल्पाको गाम ब्यारेकमा आर्मिसंग जनसेना कमाण्डरको रोचक भोगाई।।

17/09/2026

माओवादी सेनाहरु बसेको ठाउँ यस्तो पो रैछ।।

17/09/2026

रोल्पाको गाम ब्यारेकमा आर्मिले यस्तोसम्म गरे।।

16/09/2026

कुसुम हारेर फर्किदा यस्तोसम्म भयो।।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Top Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share