News247.Com

News247.Com सूचना र संचारको एउटा भरपर्दो आवाज !

हामीमाथि स्पष्ट रूपमा प्रतिशोधपूर्ण राजनीति गर्न खोजिएको छ : पूर्व गृहमन्त्री लेखक।   ***nsarkar    ゚
10/03/2026

हामीमाथि स्पष्ट रूपमा प्रतिशोधपूर्ण राजनीति गर्न खोजिएको छ : पूर्व गृहमन्त्री लेखक।
***nsarkar ゚

बालेनलाई प्रधानमन्त्री नबनाए सह्य हुँदैन: राजु पाण्डे ***n
10/03/2026

बालेनलाई प्रधानमन्त्री नबनाए सह्य हुँदैन: राजु पाण्डे
***n

05/03/2026

यो सैनिक तथा प्रहरीले निर्वाचन पूर्व अभ्यास गरेको भिडियो आज सामाजिक संजाल मा ओखलढुंगा मतदान स्थलमा झडप एमालेको कार्यकर्तालाई नेपाली सेना द्वारा गोली प्रहार यो भिडियो आज सामाजिक संजाल मा आज भनेर भाइरल भाको छ !

विचार गर्नुस है ! 🙏

02/03/2026

छेपारो जस्तै आफ्नो बोली फेर्न प्रचण्ड !

कीर्तिपुरबाट गगनले भने- ५ वर्षभित्र आईटी क्षेत्रमा १ लाख रोजगारी सिर्जना गर्छौँ !
01/03/2026

कीर्तिपुरबाट गगनले भने- ५ वर्षभित्र आईटी क्षेत्रमा १ लाख रोजगारी सिर्जना गर्छौँ !

01/03/2026

५५ वर्षसम्म नागरिकता नपाएकी एक वृद्ध आमाको समस्या समाधानका लागि सम्बन्धित निकायसँग फोनमार्फत समन्वय गरी आवश्यक पहल गरेको छु। 🙏
उहाँजस्ता नागरिकको हक सुनिश्चित गर्नुनै मेरो धर्म हो। -

केपी ओलीले हार्दा देशले हार्छ: उपमहासचिव भट्टराई
01/03/2026

केपी ओलीले हार्दा देशले हार्छ: उपमहासचिव भट्टराई

An emotional appeal from K.P. Oli- यसै पनि मेरा त बाँचिसकेका दिन भन्दा बाँच्ने दिन कम छन् तर म, बाँचिसकेका दिन भन्दा बाँ...
01/03/2026

An emotional appeal from K.P. Oli-

यसै पनि मेरा त बाँचिसकेका दिन भन्दा बाँच्ने दिन कम छन् तर म, बाँचिसकेका दिन भन्दा बाँच्ने दिन धेरै भएकाहरूका लागि लडिरहेको छु । त्यसैले म देश पहिले भन्दै आएको छु, तपाईँले पनि "देश पहिले" भन्ने बेला आएको छ ।

28/02/2026

महेश बस्नेत अझै भन्दैछन हामी आत्यधिक बहुमतले चुनाब चित्दैछौ ! ***n

27/02/2026

बुडाको आत्मबिश्वास जस्ताको तस्तै ! कि देखका मात्रै हुन् ??? मनमा त ड्याङ्ग्रो पो ठोक्या छ की ??? के लाग्छ तपाई लाई ?

चितवनमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा।
27/02/2026

चितवनमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा।

27/02/2026

कुन दिन मा रा.स्व.पा. ले यिनलाई टिकेट दिएछ ! एस्तो नि हुन्छ ?? जाबो सानो भाषण पनि पढेर गर्नु पर्ने !
पहिलो पल्ट मनमा नमिठो अनुभुति भयो !!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when News247.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share