21/10/2025
गगन थापाका बारेमा तपाइलाइ के लाग्छ ?
अाशा गरेकाे पनि हाे । जनताले पटक पटक जीताएर पठाएकाे पनि हाे ।
अघिल्लाे चुनाबमा त उनी पर्धानमन्त्री नै बनुन भन्ने चाहानाले भाेट पाएका हुन जस्ताे लाग्छ ।
तर उनी अाफ्नै पार्टीका बर्षाै देखि लागिपरेकाे शेरबहादुरकाे अगाडि खुट्ट कमाए ।
यदी पार्टी भित्र भनेकाे जस्ताे नमिले उनले उदाहरण बन्नु पर्ने थियाे पार्टिभन्दा माथी देश भनेर । सायद उनले त्यस्ताे कदम चालेर उदाहरण बनेकाे भए अन्य पार्टिमा पनि त्यसैकाे सिकाे हुन्थ्याे । ठुला पार्टी भित्र दबेर बसेका यी जस्तै धेरै नयाँ पार्टि मा लागेकाे भए म यीनलाइ धेरै नै सम्मान गर्थे तर पार्टी पार्टी भनेर सधै पार्टीकै भजेर बसे ।
धेरैले सुमनाले रास्वपा छाड्दा के के भनेका छन् तर मेराे बिचारमा सच्चा देशलाइ माया गर्ने र देशकाे भलाे चाहनेले पार्टी माथि र माउपार्टी बिनाकाे राननीती साेच्न सक्न पर्दछ ।
सायद बाबुरामले पनि त्यही भएर माअाेबादी छाडेका थिए हाेलान् ।