Korean hub

Korean hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Korean hub, Digital creator, Kathamandu, Kathmandu.

EPS EXAM Form सम्बन्धी update भएको सूचना form भर्नु अगाडि एकपटक सबैले पढ्नु होला 😊😊
28/07/2026

EPS EXAM Form सम्बन्धी update भएको सूचना form भर्नु अगाडि एकपटक सबैले पढ्नु होला 😊😊

📢 महत्वपूर्ण सूचना: १०९औँ TOPIK अनलाइन आवेदनसम्बन्धी विवरण तथा समयतालिका 🇰🇷🇳🇵आदरणीय आवेदकहरू,अगस्ट ३, २०२६ (बिहान १०:०० ...
27/07/2026

📢 महत्वपूर्ण सूचना: १०९औँ TOPIK अनलाइन आवेदनसम्बन्धी विवरण तथा समयतालिका 🇰🇷🇳🇵

आदरणीय आवेदकहरू,

अगस्ट ३, २०२६ (बिहान १०:०० बजेदेखि) सुरु हुने १०९औँ TOPIK (Test of Proficiency in Korean) को अनलाइन आवेदन भर्नुअघि कृपया निम्न कागजातहरू र विवरणहरू तयार राख्नुहुन र समयतालिका ध्यानपूर्वक हेर्नुहुन अनुरोध गरिन्छ।

📌 अनलाइन आवेदनका लागि आवश्यक कागजातहरू:
Google Account / इमेल आईडी: Smartsheet मा लगइन वा साइनअप गर्नका लागि।
पीपी साइजको फोटो: डिजिटल कपी (JPG)।
परिचयपत्र (ID Proof): आफ्नो valid ID Card को स्पष्ट फोटो वा PDF।
व्यक्तिगत विवरणहरू: आधिकारिक परिचयपत्र अनुसारको नाम, जन्ममिति र सम्पर्क विवरण।

⏰ आवेदन समयतालिका:
आवेदन खुल्ने मिति: अगस्ट ३, २०२६ (बिहान १०:०० बजेदेखि)
आवेदन लिङ्क (Application Link): यसै TOPIK Nepal को आधिकारिक फेसबुक पेजमा पोस्ट गरिनेछ।
ℹ️ जानकारी: फारम कसरी भर्ने भन्नेबारे विस्तृत Step-by-Step निर्देशन छिट्टै यसै पेजमा पोस्ट गरिनेछ। कृपया पेजमा जोडिरहनुहोला।

Eps foom link commant ma xa hai ta
27/07/2026

Eps foom link commant ma xa hai ta

21/07/2026

2026 को लागि कोटा जम्मा 7200🇰🇷

✅उत्पादन क्षेत्र -5000
✅कृषि क्षेत्र - 2000
✅बन क्षेत्र - 100
✅सेवा क्षेत्र - 100

आवेदन फर्म जुलाई 27 देखि अगस्ट 2 (साउन 11- साउन17) सम्म।
Best of luck everyone ❤️✌️

जानकारी !! आधिकारिक सूचना होइन, तर EPS-TOPIK परीक्षा छिट्टै हुने संकेतहरू देखिन थालेका छन्। त्यसैले सबै विद्यार्थी साथीह...
21/07/2026

जानकारी !!
आधिकारिक सूचना होइन, तर EPS-TOPIK परीक्षा छिट्टै हुने संकेतहरू देखिन थालेका छन्। त्यसैले सबै विद्यार्थी साथीहरूलाई अहिलेबाटै पढाइमा अझ बढी ध्यान दिन अनुरोध गर्दछौं।

समय खेर नफालौं। नियमित रूपमा शब्द, व्याकरण, Listening र Reading अभ्यास गरौं। अवसर जुनसुकै बेला आउन सक्छ, तयारी भने आजैबाट हुनुपर्छ।
आजको मेहनत नै भोलिको सफलताको आधार हो।

Korean leval tast free ejm (Basick)
30/06/2026

Korean leval tast
free ejm (Basick)

Kathamandu university creat by :Tara khadka

Address

Kathamandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Korean hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share