News Wave Nepal

News Wave Nepal ⚡ Breaking News | Trending Updates | Local & National News

04/08/2026

Sad News: रोमानियामा ट्रेनले ठक्कर दिँदा दुइजना नेपालीको मृ*त्यु भएको छ,

साउन १९,सल्यान सल्यान प्रहरीले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने...
04/08/2026

साउन १९,सल्यान
सल्यान प्रहरीले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्मा गाउँपालिका–४ निवासी ५५ वर्षीय रुद्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

साउन १६ गते बालिका माथि जबर्जस्ती करणी गरेको आरोप चन्दलाई लागेको छ । आरोपित चन्दलाई सोमबार (साउन १८ गत)े पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इश्र्वर रोकायले जानकारी दिनु भयो ।
जबर्जस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यौनजन्य हिंसा तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामा पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन संवेदनशील र प्रभावकारी रूपमा अनुसन्धान भइरहेको जनाएको छ।

साउन १९,सल्यान जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई फरक सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइराखिएका तीन नाल भ...
04/08/2026

साउन १९,सल्यान
जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई फरक सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइराखिएका तीन नाल भरुवा बन्दुक बरामद गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिका १२ स्थित सिद्धगुफा सामुदायिक वन बाट र त्रिवेणी गाउँपालिका २ स्थित ठाँटीबोट सामुदायिक वनबाट३ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जंगलमा लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उक्त अवैध बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर रोकायले जानकारी दिनुभयो ।

सिद्धगुफा सामुदायिक वनबाट दुई नाल र ठाँटीबोट सामुदायिक वनबाट एक नाल गरी जम्मा तीन नाल भरुवा बन्दुक फेला पारेको उहाँको भनाई छ । बरामद गरिएका बन्दुक कसले र कुन उद्देश्यले वन क्षेत्रमा लुकाइराखेको भन्ने विषयमा अनुसन्धान भइरहेको रोकायको भनाई छ ।

15/07/2026

28/06/2026

Full vlog hernuhos Hai🙏

अर्थ मन्त्रालयले भन्यो – आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो
10/06/2026

अर्थ मन्त्रालयले भन्यो – आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो

09/06/2026

दोस्रोपटक पासोमा परियो भन्दै शपथपछि पत्रकारहरूसँग प्रतिक्रिया नवनियुक्त मन्त्री महावीर पुन

09/06/2026

सुधन र महावीरले लिए शपथ

Address

Salyan
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when News Wave Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share