Sajilo News Nepal

Sajilo News Nepal we provide authentic update.

समानुपातिकको भोट गनेर सकिएको छ । ५१ लाख भोट ल्याउदै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ।  बधाई अनि शुभकामना । 🇳🇵 राष...
11/03/2026

समानुपातिकको भोट गनेर सकिएको छ । ५१ लाख भोट ल्याउदै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ। बधाई अनि शुभकामना । 🇳🇵

राष्ट्रिय स्वतन्त्र पार्टी : 5145681
नेपाली काँग्रेस : 1754052
नेपाल कम्युनिष्ट पार्टी (एमाले): 1451759
नेपाली कम्युनिष्ट पार्टी : 808582
श्रम संस्कृति पार्टी : 385679
राष्ट्रिय प्रजातन्त्र पार्टी : 330059
जनता समाजवादी पार्टी, नेपाल : 174324
राष्ट्रिय परिवर्तन पार्टी : 171890
जनमत पार्टी : 79000
एकल चिन्ह चकिया : 61677
नेपाल मजदुर किसान पार्टी : 42246
राष्ट्र निर्माण दल नेपाल : 38933
राष्ट्रिय जनमोर्चा : 29442
एकल चिन्ह बस : 28326
नेपाल जनता संरक्षण पार्टी : 28178
प्रगतिशील लोकतान्त्रिक पार्टी : 24617
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : 23851
मंगोल नेशनल अर्गनाइजेशन : 20806
सार्वभौम नागरिक पार्टी : 14831
एकल चिन्ह मोबाइल : 13445
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल : 10695
संयुक्त नागरिक पार्टी : 9080
स्वाभिमान पार्टी : 8132
राष्ट्रिय जनमुक्ति पार्टी : 7207
नेपाल जनता पार्टी : 7153
राष्ट्रिय एकता दल : 7050
नेपाल कम्युनिष्ट पार्टी (माले: 6162
राष्ट्रिय गौरव पार्टी : 5241
नेशनल रिपब्लिक नेपाल : 5157
नेपालका लागि नेपाली पार्टी : 5007
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) : 4823
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : 4668
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) : 4508
राष्ट्रिय उर्जाशील पार्टी, नेपाल : 4312
समावेशी समाजवादी पार्टी नेपाल : 4268
गतिशील लोकतान्त्रिक पार्टी : 4248
नेपाल लोकतान्त्रिक पार्टी : 4100
नेपाल मातृभूमि पार्टी : 3224
जय मातृभूमि पार्टी : 2972
राष्ट्रिय जनता पार्टी नेपाल : 2925
बहुजन शक्ति पार्टी : 2745
प्रजातान्त्रिक पार्टी नेपाल : 2236
नेपाल जनमुक्ति पार्टी : 2162
जन अधिकार पार्टी : 2105
नेपाल सद्‍भावना पार्टी : 2015
पिपुल फर्ष्ट पार्टी : 1794
नेपाली काँग्रेस (वी.पी.) : 1783
नागरिक शक्ति, नेपाल : 1721
नेपाली जनश्रमदान संस्कृति पार्टी : 1636
नेपाली जनता दल : 1451
समावेशी समाजवादी पार्टी : 1385
जनता लोकतान्त्रिक पार्टी, नेपाल : 1299
एकल चिन्ह जगर भएको सिंह : 1124
जनप्रिय लोकतान्त्रिक पार्टी : 945
मितेरी पार्टी नेपाल : 768
उन्‍नत लोकतन्त्र पार्टी : 721
त्रिमुल नेपाल : 689

आज मंगलबार दिनको सुरुवात गणेश भगवानको दर्शन बाट गरौं । शुभ दिन🙏🙏
10/03/2026

आज मंगलबार दिनको सुरुवात गणेश भगवानको दर्शन बाट गरौं । शुभ दिन🙏🙏

जय मा काली🙏🙏🙏
04/02/2026

जय मा काली🙏🙏🙏

Gen Z आन्दोलनका क्रममा ठूलो क्षति पुगेको कोटेश्वर भाटभटेनी पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ ।
03/02/2026

Gen Z आन्दोलनका क्रममा ठूलो क्षति पुगेको कोटेश्वर भाटभटेनी पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ ।

03/02/2026

B***n दाइ र बा' को मीठो संवाद सुनौ ।
बा: चिन्ह के छ हजुरको ?
B***n दाइ: हजुर, वृष राशी
बा: होइन! होइन!! चुनाव चिन्ह के हो ?
B***n दाइ: ए! ए! घण्टी घण्टी 🔔

आज सरस्वती पूजा । वसन्त पञ्चमी । सबैलाई ज्ञान बुद्दी विवेक प्राप्त होस् ।🙏🙏
23/01/2026

आज सरस्वती पूजा । वसन्त पञ्चमी । सबैलाई ज्ञान बुद्दी विवेक प्राप्त होस् ।🙏🙏

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।
20/01/2026

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।

19/01/2026

जनकपुरमा बालेनको #भाषण 🤟
***nshah

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा, सिराहा १ बाट चुनाव उठ्ने ।
19/01/2026

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा, सिराहा १ बाट चुनाव उठ्ने ।

सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार ।
19/01/2026

सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share