24/08/2026
युएईमै पहिलोपटक खुला लाइभ दोहोरी प्रतियोगिता, एनआरएनए एनसीसी युएई प्रथम
युएईमै पहिलोपटक आयोजना गरिएको खुला लाइभ दोहोरी प्रतियोगितामा नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएई प्रथम भएको छ। लाङ्गाली संगीत संसार युएईको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न ८ टिमको सहभागिता रहेको थियो।