SABI News Nepal

SABI News Nepal सबि न्यूज नेपाल (SaBi News Nepal) एक आधुनिक समाचार एजेन्सी हो, जसको उद्देश्य सत्य, स्पष्टता र प्रभावशाली पत्रकारिता गर्नु हो।

SABI News Nepal is a bilingual digital news agency committed to truth, credibility, and impact. We deliver accurate, ethical, and inspiring stories that connect Nepal to the world — bringing local voices to global attention.

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको अर्...
24/05/2026

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बारास्थित नेपाल आयल निगमको अमलेखगन्ज मधेस प्रदेश प्रादेशिक कार्याल...
23/05/2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बारास्थित नेपाल आयल निगमको अमलेखगन्ज मधेस प्रदेश प्रादेशिक कार्यालयको निरीक्षण गरेकी छन्।

एमालेले पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको विदेशमा उपचार गर्नको लागि ...
23/05/2026

एमालेले पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको विदेशमा उपचार गर्नको लागि राज्यकोषबाट लिएको खर्च ३ करोड ८५ लाख रुपैयाँ राज्यकोषमा फिर्ता गर्ने निर्णय गरेको छ ।

Good news ❤️: As per close source सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस!
23/05/2026

Good news ❤️: As per close source सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस!

सबैभन्दा कम बेरुजु बार्हदशी गाउँपालिकाको र त्यसपछाडि कनकाई नगरपालिकाको देखिएको छ।
23/05/2026

सबैभन्दा कम बेरुजु बार्हदशी गाउँपालिकाको र त्यसपछाडि कनकाई नगरपालिकाको देखिएको छ।

गोरखा जिल्लाको धार्चे गाउँपालिका-३, उहिया दुङलाका ओमबहादुर गुरुङले तेस्रो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक ...
23/05/2026

गोरखा जिल्लाको धार्चे गाउँपालिका-३, उहिया दुङलाका ओमबहादुर गुरुङले तेस्रो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दैगर्दा पूर्व गृहमन्त्री सुधन गुरुङको तस्बिरसहितको ब्यानर सगरमाथामा फरफराएका छन् ।

रास्वपा सभापति रवि लामिछाने कोशीका सांसदहरूसँग सामूहिक छलफल  गर्दै ।
23/05/2026

रास्वपा सभापति रवि लामिछाने कोशीका सांसदहरूसँग सामूहिक छलफल गर्दै ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल  भन्छन् - 'राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन सकिएको...
23/05/2026

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल भन्छन् - 'राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन सकिएको छैन, हामीसँग जति स्रोत साधन छ, त्यसलाई नै प्रयोग गरेर खेलकुद क्षेत्रलाई कति विकास गर्न सकिन्छ, खेलाडीलाई कसरी सम्मान गर्न सकिन्छ हामी त्यसलाई बढाउने प्रयास गर्नेछौं । '

Good Morning Nepal from Annapurna Base Camp Trek. ❤️🙏🏻
23/05/2026

Good Morning Nepal from Annapurna Base Camp Trek. ❤️🙏🏻

RSP Sabhapati Rabi Lamichhane regarding PM B***n Shah says, "प्रधानमन्त्री बोल्नुहुन्छ, धुमधडाकासाथ बोल्नुहुन्छ। सबैलाई ...
23/05/2026

RSP Sabhapati Rabi Lamichhane regarding PM B***n Shah says, "प्रधानमन्त्री बोल्नुहुन्छ, धुमधडाकासाथ बोल्नुहुन्छ। सबैलाई चित्त बुझाउनुहुन्छ.. आम नागरिकलाई, प्रतिपक्षलाई, सत्ता पक्षलाई, सबैलाई चित्त बुझ्ने गरी सबैले चाहेको कुरा, के थियो प्रश्न, सबै प्रश्नहरूको जवाफ दिने गरी चाँडै.. प्रतिरोध गर्नै पर्दैन। वि'रोध गर्नु स्वाभाविक हो, माग गर्नु पनि स्वाभाविक हो, तर बन्द गर्ने, घेर्नै पर्ने त्यस्तो केही गर्नै पर्दैन।"

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
23/05/2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SABI News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share