18/08/2026
अब करिब ७/८ महिनाजति फेसबुकमा पहिला जस्तै active हुन सक्दिनँ पेजमा Recommendation Suspend भएकाले पोस्टहरू Non-Followers सम्म पुग्न सकेका छैनन्। त्यसैले पनि र आफ्नै कामले गर्दा पनि समय दिन नसक्ने भएकाले केही समयका लागि फेसबुकबाट बिदा लिँदैछु।
Unfollow नगर्नुहोला है 🙏
फेरि पेज ठिक भए पछि 7/8 महिना पछी फर्किनेछु। ❤️