React Nepal 2.2

React Nepal 2.2 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from React Nepal 2.2, Digital creator, Kathmandu.

संस्थापक जेन्जी लिडर तथा भाबी समय देशको नेतेत्व गर्न सक्ने ब्यक्ती देशका प्रेमिल ब्यक्ती मिरज ढुङ्गानाले भने👇️👇️🇳🇵यो देश...
04/06/2026

संस्थापक जेन्जी लिडर तथा भाबी समय देशको नेतेत्व गर्न सक्ने ब्यक्ती देशका प्रेमिल ब्यक्ती मिरज ढुङ्गानाले भने👇️👇️🇳🇵
यो देश युवाँको पनि हो,युवाले रोजगारी,समान न्याय,आफ्नै देशमा बस्ने वातावरण यो सरकारले सिर्जना गर्नु देशको सिमा तथा देशबासिलाई उचित लोकतन्त्रको पूर्ण अभ्यास गराउनु यो सरकारको जिम्मेवारी हो र देशमा सरकार छ भन्ने आभास गराउनु पर्छ। स्टन्टले ले देश बन्दैन बरु बनेको कुरा बिनास हुन्छ।एक पटक यो सरकार तथा प्रधानमन्त्री सिमा सम्म पुग्नु पर्छ।

04/06/2026

जेन्जी लिडर मिरज ढुङ्गानाले २ तिहाई नेपाल शान्ती स्थायित्वको लागि मन्दिरको दर्शन गरेका छन्🙏❤️

04/06/2026

मिचिएको सुस्ताको समस्या र भारतिय SSB को दादागिरी र नेपाल सरकारको निर्ययपनाको चर्चा गर्दै सस्थापक जेन्जी लिडर मिरज ढुङ्गाना🙏🇳🇵🇳🇵

03/06/2026

बालेन जि प्रधानमन्त्री बाट चट्ट हुन धेरै दिन बाकी छैन !अर्को कुरा अब पाटी सभापति २ बन्ने सम्भावना १००%

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय भेटवार्ताले नेप...
03/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय भेटवार्ताले नेपाल–भारत सम्बन्धलाई अझ सकारात्मक दिशातर्फ लैजाओस् भन्ने आम नेपाली युवाको र जनताको चाहना हो। सीमासम्बन्धी संवेदनशील विषयहरू नाराबाजी र तनावले होइन, कूटनीतिक संवाद र आपसी सम्मानबाट समाधान हुनुपर्छ। सुस्ता, कालापानी, लिपुलेकजस्ता नेपाली भूमिहरूको विषयमा दुवै सरकारले ऐतिहासिक सत्य, राष्ट्रिय स्वाभिमान र जनभावनालाई सम्मान गर्दै दीर्घकालीन समाधान खोज्न आवश्यक छ। यो पुस्ता युद्ध होइन, शान्ति, सम्मान र स्पष्ट कूटनीतिक समाधान चाहन्छ। दुई देशबीच मित्रता बलियो होस्, तर नेपालको सार्वभौमसत्ता र भूभागमाथिको अधिकार अझ बलियोसँग सुरक्षित रहोस्। 🇳🇵🤝

03/06/2026

घन्टेहरु सुनौ मिरज को तथ्य प्रमाणित भयो यदि बालेन शाहले भारतको भुभाग नेपालले मिचेको छ नभनेको भए सुस्तामा भारतिय SSB को दबाब बढ्थ्यो त ?अनुमान गरौ बालेन हटाउ रबि बनाउ PM नेपालको ।🙏🙏🇳🇵

🇳🇵🔥

03/06/2026

खासमा देशको प्रधानमन्त्री बालेन होईन रबि लामिछाने हुन र हामिले रबिलाई PM बनाउन पर्छ रबि लामिछाने सर्बब्यापी हुनुहुन्छ ।
Genz Leaders Miraj Dhungana 🙏
🇳🇵🔥

रबि लामिछानेको भारत भ्रमण पछि "रास्वपा" लाई "भाजपा" बनाउछन अनि बानहरु हेरेको हेरेई😁🙏
02/06/2026

रबि लामिछानेको भारत भ्रमण पछि "रास्वपा" लाई "भाजपा" बनाउछन अनि बानहरु हेरेको हेरेई😁🙏

02/06/2026

ग्रेटर नेपालको नक्सा देखाएर नेपालले भारतको भुमी हडप्यो भन्नू कस्तो लज्जास्पद कुरा हो प्रधानमन्त्री ज्यु😁

01/06/2026

बालेन र गगन कुमार थापालाई छान्नु परे म बालेन होईन गगन कुमार थापालाई रोज्छु किन कि कमेन्ट मा गाली गर्दैमाकेही हुनेवाला छैन,म कसैको झोली होईन म स्वतन्त्र हो र छु।🇳🇵🇳🇵🇳🇵🙏🤗🤗✊
🇳🇵🔥

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when React Nepal 2.2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share