BALEN for Pm

BALEN for Pm MISSION PM(OFFICIAL)
सबैले फलो गरेर यो अभियान लाई व्यापक गर्नुहोला 🙏

07/04/2026

सरकारले पेट्रोलियममा लगाउदै आएको कर ५०% घटाएपछिवआजदेखि तेलको मूल्य घटेको छ।

आजको मन्त्रीपरिषद्को निर्णय ***nPM
07/04/2026

आजको मन्त्रीपरिषद्को निर्णय
***nPM

Kathmandu-4 Election Update:
06/03/2026

Kathmandu-4 Election Update:

काठमाडौँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु दर्सना विजयी! हार्दिक बधाई ।
06/03/2026

काठमाडौँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु दर्सना विजयी! हार्दिक बधाई ।

East Rukum 1 Latest Update:Puspa Kamal Dahal ⭐️ : 1415Lila Mani Gautam 🌞 : 431Kusum Devi Thapa 🌳 : 417Lakhan Kumar Thapa...
06/03/2026

East Rukum 1 Latest Update:

Puspa Kamal Dahal ⭐️ : 1415
Lila Mani Gautam 🌞 : 431
Kusum Devi Thapa 🌳 : 417
Lakhan Kumar Thapa 🔔 : 176

Latest Update of Bhaktapur 2Rajiv Khatri 🔔 3060Mahesh Banset ☀️ 1573Kabir Rana 🌳 484
06/03/2026

Latest Update of Bhaktapur 2

Rajiv Khatri 🔔 3060
Mahesh Banset ☀️ 1573
Kabir Rana 🌳 484

Latest update from Chitwan-2!
06/03/2026

Latest update from Chitwan-2!

यस्तो छ फागुन १६ गते शनिबारको घन्टी अभिवादन कार्यक्रम
26/02/2026

यस्तो छ फागुन १६ गते शनिबारको घन्टी अभिवादन कार्यक्रम

शीर्ष नेताहरू नै हार्ने संकेत देखिएपछि एमाले–नेकपा बीच आकस्मिक चुनावी तालमेलको तयारी तीव्र एक्लै चुनावी मैदानमा उत्रिँदा...
26/02/2026

शीर्ष नेताहरू नै हार्ने संकेत देखिएपछि एमाले–नेकपा बीच आकस्मिक चुनावी तालमेलको तयारी तीव्र

एक्लै चुनावी मैदानमा उत्रिँदा जोखिम बढेको निष्कर्षसहित केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले आपसी सहकार्यतर्फ कदम बढाएका हुन्।
आन्तरिक सहमतिअनुसार झापा, रुकुम, रुपन्देही र दाङसहित करिब १० निर्वाचन क्षेत्रमा उम्मेदवार फिर्ता गरेर तालमेल गर्ने तयारी गरिएको स्रोतको दाबी छ।
यसै क्रममा प्रचण्ड आकस्मिक रूपमा काठमाडौँ फर्किँदै छन् भने ओली पनि झापाबाट राजधानीतर्फ प्रस्थान गर्दैछन्।
राजनीतिक समीकरण फेरिने संकेतसँगै यो सम्भावित तालमेलले आगामी चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।

25/02/2026

मिठो बोलीमा शर्मिला वाइबालाई दनक दिँदै
🙄🙄






B***n Sobita Gautam Renu Dahal Gagan Thapa

25/02/2026

रवि–बालेन हराउने भित्रभित्रै षड्यन्त्र! अब के होला ?
#घण्टिचुनाबचिन्ह ***nshah

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when BALEN for Pm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share