Naya Shaili

Naya Shaili It is official page of Naya Shaili.

02/09/2026

सुरुङको लेदोबाट छिटो उद्वार गर्ने प्रविधी विश्वमै नभएको भन्ने बालेनलाई हर्कले जवाफ फर्काएपछी के भन्छन् मदन राई ?

02/09/2026

रसुवा बाढीपछी संसदमा आज प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधनबारे यस्तोसम्म भने मदन राईले

02/09/2026

रसुवा बाढीपछी पहिलाेपटक प्रधानमन्त्री बालेन शाहले आज संसदमा गरेको सम्बोधनबारे के भन्छन् पण्य?

02/09/2026

हर्क साम्पाङले आफ्नो पार्टीको केन्द्रीय समिति बैठकबाट सबै वि रोधीहरुलाई करारी जवाफ दिनुहुनेछ

02/09/2026

बैठकमा नबोलाईएको भन्दै हर्क साम्पाङ र सुदन किरातीबीचको ख टपटबारे यस्तोसम्म चर्चा

02/09/2026

पार्टी पद्वति नबुझेकाहरुले नै हर्क साम्पाङले सुदन किरातीलाई बैठकमा नबोलाएको भनेर भ्रा मक प्रचार गरे

01/09/2026

६ दिनसम्म उ द्वार गर्न नसक्ने यो सरकार पूर्णतया असफल हाे

01/09/2026

विडम्बनाको कुरा बालेन नाम गरेको फेसबुक पेजबाट प्रधानमन्त्रीबारे सूचना पाउनुपर्ने बाध्यता छ

01/09/2026

त्रिशुली पारी सरकारले पुरै वेवास्ता गरेको छ, सबै वारी मात्र केन्द्रित भएको छ

01/09/2026

स्रोत र साधन आफु कब्जा गर्ने अनि सरकारका मान्छेहरु उल्टै तिमीहरुले उ द्वार गर्न के गर्याै भन्छन् ?

Address

Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Naya Shaili posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share